Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज पनि घट्यो सुनको मूल्य

२०८० पुष २६

ताजा नेपाल

सुनको मूल्य फेरि तोलामा २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको हो। बिहीबार चाँदीको मूल्यमा भने परिवर्तन भएको... थप हेर्नुहोस्

रवि लामिछाने भेटे चिनियाँ राजदूतलाई

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ। बिहीबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई राजदूत सोङ्ले भेट गरेका हुन्। भेट... थप हेर्नुहोस्

सन्दीप लामिछानेलाई क्यानद्वारा सबै क्रिकेट गर्यो निलम्बन

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ग... थप हेर्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स नयाँ बीमा योजना ल्याउने तयारीमा

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले सन् २०२३ मा ‘एमडीआरटी’का लागि योग्य भएका ११६ अभिकर्तालाई सम्मान गरेको छ। इन्स्योरेन्सले वर्ष सकिएको एक सातामै काठमाडौंमा ‘एमडीआरटी’अचिभर्स अवार्ड कार्यक्रम आयोजना गरी अभिकर्तालाई सम्मा... थप हेर्नुहोस्

राष्ट्रियसभा निर्वाचनका लागि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फि... थप हेर्नुहोस्

एकैवर्षमा १७ सय ९५ नेपाली विभिन्न वहानामा रुस पुगे

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली विभिन्न वहानामा रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो । त्यस्तै अध्यागमन विभागले सोमबार सार्वजनिक गरे... थप हेर्नुहोस्

राष्ट्रिय टिमबाट अलग भएको सन्दीपको घोषणा

२०८० पुष २६

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ क्यानले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको द... थप हेर्नुहोस्

कहाँबाट आउँछ बम्जनलाई पैसा, किन्दैथिए पाँच करोडको गाडी

२०८० पुष २५

ताजा नेपाल

काठमाडौं । माया, मोह, धन दौलत त्यागेर सन्यासी बनेका व्यक्तिलाई यति धेरै धनको मोह किन हुन्छ ? बालयौन दुराचार र बलात्कार आरोप लागेका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले... थप हेर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० पुष २५

ताजा नेपाल

काठमाडौ। नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो नाममा रहेकोमध्ये १५ लाख कित्ता सेयर विशाल ग्रुपले बिक्रीमा राखेको छ। ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक एनआईसी ... थप हेर्नुहोस्

मोदीको गाउँ गुजरातमा अन्तरिक्षबाट देखिने पार्क बन्दै

२०८० पुष २५

ताजा नेपाल

भारतीय डलर अर्बपतिहरु मुकेश अम्बानी र गौतम अडानीले गुजरातमा ठूलो लगानी प्रतिबद्धता जनाएका छन्। गान्धीनगरमा जारी भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा प्रधानमन्त्री नरेन्द्र मोदी सामु अम्बानी र अडानीले गुजरातलाई भारतकै सबैभन... थप हेर्नुहोस्