Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टिकटक बनाउँदा महिलालाई २ वर्ष जेल

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । इन्डोनेसियाको एक अदालतले धर्म र सम्प्रदाय विशेषविरुद्ध घृणा फैलाउने टिकटक भिडिओ बनाएको कसुरमा महिलालाई २ वर्षको जेल सजाय सुनाएको छ। ३३ वर्षीया लिना लुतफियावतीलाई टिकटकमा सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश... थप हेर्नुहोस्

गुरुहरु बार्तामा बसे

२०८० आश्विन ४

ताजा नेपाल

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह... थप हेर्नुहोस्

ललिता निवासपछि सुन काण्ड तुहिँदै

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । काम पाइनस बाबै पाडाको नाइटो खेलाउ भने जस्तै भयो प्रचण्ड सरकारको भ्रष्टाचार र तस्करी विरुद्धको कारबाही । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार पुस ११ गते गठन भयो । सरकारले राम्रै ग¥यो । महंगीका बारेमा के... थप हेर्नुहोस्

च्यात्नै पर्ने संविधान

२०८० आश्विन ३

ताजा नेपाल

 खगेन्द्र गिरि ‘कोपिला’ नेपाली समाजको एउटा ठूलो भागलाई वहिष्कृत र सीमान्तिकृत गरेर गणतान्त्रिक धर्मनिरपेक्ष संविधान घोषणा गरिएको पनि ८ वर्ष पुग्यो । यी आठ वर्ष संशय, त्रास, अस्थिरता र असुरक्षाको वातावरणमा बितेर गए... थप हेर्नुहोस्

म्याद नाघेका अखाद्य सामानको बिगबिगि कुलेश्वरमा ६ वटा गोदाम सिल

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौँ । कुलेश्वरस्थित गुञ्जेश्वर ट्रेड लिङ्कको गोदाममा म्याद नभएको खाद्यान्न फेला परेको छ । अनुगमन गर्दा चामल र दाल लगायतका सामग्रीमा म्याद नभएको भेटिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ खडगबहादुर श्रेष... थप हेर्नुहोस्

उपत्यकामा द्रुत बस सेवा सुरु

२०८० आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको ... थप हेर्नुहोस्

माइतीघरमा शिक्षकहरुको प्रदर्शन

२०८० आश्विन ३

ताजा नेपाल

३ असोज, काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्सबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र भीजी इम्पेक्स प्रालि (जीडब्लूएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकले भीजी... थप हेर्नुहोस्

कामना सेवा विकास बैंक र एटिक ग्रुपबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रद... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सम्झौता

२०८० आश्विन ३

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गरेको हो । बैंकले सूर्य जनसेवा हेल्थकेयर प्रालि, सूर्यपूरा पोलिक्लिनि... थप हेर्नुहोस्