Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्र बैंकले १३ अर्ब ८३ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । १३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको नेपाल राष्ट्र बैंकले ३ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ३६४ दिन अवधिका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो २०८१... थप हेर्नुहोस्

न्युरोडको टिपटप समोसालाई कारबाही

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौंको न्युरोडस्थित टिपटप समोसा पसल कारबाहीमा परेको छ। काठमाडौं महानगरपालिकाले पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बजार अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ। पसल... थप हेर्नुहोस्

भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । भन्सार विभागले गत वर्षभन्दा ५३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । साउनमा गत वर्षभन्दा ४७ करोड रुपैयाँ बढी राजस्व उठाएको विभागले भदौमा भने गत वर्षभन्दा ६ अर्ब रुपैयाँ मात्रै बढी राजस्व उठाउन सकेको हो । सा... थप हेर्नुहोस्

सानिमा बैंक र फ्रन्टलाइन अस्पतालबीच संझौता

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकलाई पुरानो वानेश्‍वरस्थित फ्रन्टलाइन अस्पतालमा १३ प्रतिशतसम्म छूट उपलब्ध गराउने व्यवस्था गरेको छ। बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भन्दै आफ्ना ग्राहकलाई फ्रन्टलाइन अस्... थप हेर्नुहोस्

हाथवे इन्भेष्टमेन्टको आईपीओ मंगलबार बाँडफाँट हुने

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि २५ गतेसम्म निष्काशन खुला गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने भएको छ । उक्त कम्पनीको आईपीओ बिहान ९ बजे बाँडफाँटको तयारी गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापि... थप हेर्नुहोस्

हरितालिका तीज मनाइँदै

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ। अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउन... थप हेर्नुहोस्

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

२०८० आश्विन १

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री... थप हेर्नुहोस्

विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढ्यो

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैय... थप हेर्नुहोस्

सिटिजन्स बैंकले नगद लाभांश प्रस्ताव गर्‍यो, सेयरधनीलाई ८२ करोड रुपैयाँ दिने

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ। बैंकले यसपाली नगद लाभांश घोषणा गरेको हो। बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो। नगद लाभांशबापत बैंकले ८२ करोड २१ लाख रुपैयाँ ... थप हेर्नुहोस्

शेयर बजारमा ४२.१४ अंकको पहिरो, दुई अर्ब बढीको कारोबार

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो झरेको छ । नेप्से ओरालो झरेपनि कारोबार रकम भने दुई अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.१४ अंकले घटेको हो । २.०९ प्रतिशतले बजार घट्दा नेप्से परि... थप हेर्नुहोस्