Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि १ लाख ६९ हजार ७ सय ५५ कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सनराइज क्... थप हेर्नुहोस्

सुन प्रतितोला पाँच सय रुपियाँ घट्यो

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय र तेजावी सुन प्रत... थप हेर्नुहोस्

एक जना व्यक्तिले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाण्डौ, । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको रा... थप हेर्नुहोस्

राष्ट्रपति निर्वाचनमा छिमेकीको सकसक

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्न प्रस्ताव गरेको बताएका छन्। ओलीले आफूसँग चार घन्टा लामो भेटवार्ता गरेको र पार्टी एकता गरेर ठूलो पार्टी बनाउन प्र... थप हेर्नुहोस्

ओलीलाई के मिल्ला जन्म दिनेको उपहार ?

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं। आजबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७२ वर्षमा प्रवेश गरेका छन्। जन्म दिनको अवसरमा शुभकामना पाइरहेका ओलीलाई राजनीतिमा एक्ल्याउने प्रयासले पनि आजै मूर्त रुप लिने देखिएको छ। तत्कालीन पाँच दलीय गठबन्धनबाट मा... थप हेर्नुहोस्

काँग्रेसले आज छान्दैछ राष्ट्रपतिको उम्मेदवार

२०७९ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं। राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजेवाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औ... थप हेर्नुहोस्

राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुने महासचिव पोखरेलको ठोकुवा

२०७९ फाल्गुन १०

ताजा नेपाल

एमाले महासचिव शंकर पोखरेलले एमालेबाटै आगामी राष्ट्रपतिको उम्मेदवार हुने र विजयी हुने ठोकुवा गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको सार्वजनिक भइरहेका बेला... थप हेर्नुहोस्

देउवालाई पन्छाउने शेखरहरूकाे दाउ

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाण्डौ । काँग्रेस संसदको ठूलो पार्टी । हिजो देउवालाई उचाल्दै प्रधानमन्त्री र राष्ट्रपति दूवै पद माओवादीलाई दिनै हुन्न भन्दै उचाल्ने डा. शेखर, महामन्त्री गगन र विश्व अहिले देउवालाई राष्ट्रपति वन्न उकासेका छन् । देउवा ... थप हेर्नुहोस्

सेयर बजारमा ३३.५७ अंकको हरियाली, सबै उपसूचक बढ्दा लघुवित्तमा पहिराे

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७... थप हेर्नुहोस्

नबिलको ३ लाख कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री हुँदै

२०७९ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं। नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको तीन लाख कित्ता सेयर बिक्री आह्‍वान गरेको हो। सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ। उक्त सेयरका लागि जो कोही व... थप हेर्नुहोस्