Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उत्पादन नबढे झन आर्थिक संकट बढ्ने मन्त्री श्रेष्ठको टिप्पणी

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उत्पादन नबढे झन आर्थिक संकट बढ्ने टिप्पणी गरेका छन् । नेपाल ऊनी उत्पादन तथा निर्यात संघको १४औं वार्षिक साधारणसभा बिहीबार साँझ उनले देशले विकास र संवृद्... थप हेर्नुहोस्

रास्वपाका अगाडि फिक्का बने दल

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं । पुरानामाथि विश्वास नभएपछि अब नयाँको खोजी हुनु नौलो होइन । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते उपचुनाव हुने तीनवटै क्षेत्रमा प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ । तीनवटै क्षेत्र जितेर ठूला दलहरूलाई चक्मा ... थप हेर्नुहोस्

भीम रावललाई कारबाही गर्ने पौडेलको घोषणा

२०७९ चैत्र १७

ताजा नेपाल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पा... थप हेर्नुहोस्

पाँच लाख विद्यार्थीको भाग्य फैसला शुरू, के के गर्छ पाइन्छ ?

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं। लाखौं विद्यार्थीको भविष्य निर्धारण गर्ने एसइइ परीक्षा शुरू हुँदैछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु  भयाे । सबै परीक्षा केन्द्रका ल... थप हेर्नुहोस्

अर्थ मन्त्रालयले बनायो बजेट तालिका

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौं। अर्थ मन्त्रालयले बजेट निर्माण कार्यतालिका बनाएको छ । मन्त्रालयले बजेट निर्माणलाई व्यवस्थित बनाउन भन्दै तालिका बनाएको हो । तालिका अनुसार जेठ १० गते आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना छ । संविधानमै जेठ १५ ... थप हेर्नुहोस्

सरकार विस्तारको तयारी, प्रधानमन्त्री राष्ट्रपति निवासमा

२०७९ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि ... थप हेर्नुहोस्

जसपामा मन्त्री छान्ने जिम्मा यादवलाई

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी जसपामा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी यादवलाई दिएको प्रचार विभाग प्रमुख पूर्... थप हेर्नुहोस्

नेपाली काँग्रेस छोडेको स्वर्णिम वाग्लेको घोषणा

२०७९ चैत्र १६

ताजा नेपाल

काडमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलेले २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँ १ बाट उपनिर्वाचन लड्ने उद्देश्यका साथ... थप हेर्नुहोस्

शेयर बजारमा १०.८७ अंकको गिरावट, कारोबार रकम पनि बढ्न सकेन

२०७९ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १०.८७ अंकले तल झरेको हो । ०.५७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०८.५५ अंकमा झरेको छ । आज २५४ कम्पनीका २७ लाख ५० हजार... थप हेर्नुहोस्

चलचित्र ‘प्रेमा’ले सफलता पाउने निमार्ण पक्षको दावी

२०७९ चैत्र १६

ताजा नेपाल

यही शुक्रबारबाट प्रदर्शन हुन लागेको गोविन्द सिंह भण्डारीद्वारा निर्देशित प्रेमकथानक चलचित्र ‘प्रेमा’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उपस्थिति भएका अतिथिहरुले कलाकारको अभिन... थप हेर्नुहोस्