Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अशोक हेपिएपछि उपेन्द्रलाई हराईने

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाण्डौ । मधेसका यादवहरूको बाहुल्य रहेको जसपाका वरिष्ठ नेताको भूमिकामा रहेका अशोक राईलाई संसदीय दलको नेता बन्न अध्यक्ष उपेन्द्र यादवले दिएनन् । एमालेको साथमा सुनसरी २ बाट मंसीर ४ को निर्वाचन जितेका राई एमालेको स्थायी क... थप हेर्नुहोस्

युक्रेन युद्ध अन्त्य गर्न चीन अग्रसर

२०७९ चैत्र ८

ताजा नेपाल

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर संकट समाधान गर्न सि जिनपिङको १२ बुँदे योजनाबारे छलफल गर्ने बताएका छन्। यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीक... थप हेर्नुहोस्

अयोग्य लडाकु पोस्ने तयारी

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाडौँ । मुलुक आर्थिक रुपमा जर्जर भइसकेको छ । कर्मचारीलाई तलब खुवाउन समेत हम्मे हम्मे परेका बेला । दलहरु भने चुनावको लागि भोटको जोहो गर्दैछन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई ... थप हेर्नुहोस्

बाध्यता हजुर, मन्त्रालय फुटाउनै परो

२०७९ चैत्र ८

ताजा नेपाल

काठमाडौं । पहिलो र दोस्रो होइन तेस्रो दलको नेतृत्वमा सरकार छ । मन्त्रालयको संख्या थोरै छ । तर खिचढी गठबन्धनका दलहरुलाई समेट्दा मन्त्रालय पुग्दैन । सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धन... थप हेर्नुहोस्

छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्ने ओलीको धारणा

२०७९ चैत्र ७

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिक रूपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहनु पर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार ५८औं अन्तर्राष्ट्रिय जातिभेद... थप हेर्नुहोस्

आँचल शर्माले मनाइन् २५ औँ जन्मदिन

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष... थप हेर्नुहोस्

प्रदीप खड्काले जिते उत्कृष्ट अभिनेताको अवार्ड

२०७९ चैत्र ७

ताजा नेपाल

अभिनेता प्रदीप खड्काले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । चैत २ देखि ६ गतेसम्म आयोजना भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौं संस्करणमा उनी चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ५०० ले बढ्यो, प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य तीन दिनपछि फेरि उच्च मूल्यको रेकर्डनजिक पुगेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ भएको छ। यो अघिल्लो दिनका तुलनामा ५ सय रुपैयाँको बढोत्तरी हो। गत आइतबार हालसम्मकै उ... थप हेर्नुहोस्

मुलुक चुसेर मालिक र नव धनाढ्य बन्नेको ओइरो

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाण्डौ । व्यवस्था जेसुकै होस्, राज्य झन झन कमजोर हुँदै गएको छ भने यहाँका शासकहरू नव धनाढ्यको सूचिमा चढिरहेका छन् । राज्य दोहन अपराध होइन बहादुरी हो भन्ने जस्तो अवस्था राजनीतिक नेतृत्वको प्रवृत्तिले देखाएको छ । राजनीति... थप हेर्नुहोस्

अख्तियार हार्दै, माफिया मोटाउँदै

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं । अदालतले कानुन खेलाउँछ, न्यायाधीशले पीडक र पीडितको गल्ती कानुनी रुपमा केलाउँछ । अदालतका सहयोगी कानुन व्यवसायी प्रशासनका कारिन्दा कर्मचारी मिलेपछि राज्यलाई खरानी बनाइदिन्छन् भन्ने कुरा विशेष अदालतले हालै गरेका न... थप हेर्नुहोस्