Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने तयारी

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं । संसदको विधेयक अधिवेशन आजै अन्त्य हुँदैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेलाई संसदको रोष्टम प्रयोग गर्न नदिने घोषणा गरेको थियो । काँग्रेसले स... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

२०८० चैत्र ३०

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन्। सामाजिक विकास तथा स्वास्थ्य... थप हेर्नुहोस्

राजनीतिमा विकृति भित्रियो

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन्। बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर... थप हेर्नुहोस्

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

२०८० चैत्र ३०

ताजा नेपाल

काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबह... थप हेर्नुहोस्

नाउपालाई फकाउने यस्तो भयो सहमति

२०८० चैत्र २९

ताजा नेपाल

कैलाली । संघीय सरकारको समिकरण परिवर्तन भएसँगै प्रदेश सरकारहरु धमाधम परिवर्तन भइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति ... थप हेर्नुहोस्

इलामतिर सोझियो गगनको निशाना

२०८० चैत्र २९

ताजा नेपाल

काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई जिताउन महामन्त्री गगनकुमार थापा झापातिर लागेका छन्। प्रतिनिधिसभाको बैठक आगामी वैशाख २ गतेसम्मलाई स्थगित भएपछि महामन्त्री थापा उप... थप हेर्नुहोस्

सिक्किममा साँस्कृतिक राजाको अभ्यास

२०८० चैत्र २८

ताजा नेपाल

अर्जुन ज्ञवाली तोब्ग्याल वाङ्चुक तेन्जिङ नामग्याल सिक्किमको चोग्याल राजतन्त्रका उतराधिकारी हुनुहुन्छ उहाँ अहिले ७२ बर्षमा प्रवेश गर्नुभएको छ । सिक्किम भारतमा लेण्डुप दोर्जेले रअ र इन्दिरा गान्धिको योजनामा कथित संव... थप हेर्नुहोस्

निगम डुबाउनेमाथि चल्यो मुद्दा

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौं । हुकुमी शासनका नायक एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको सार्वजनिक लेखा समितिको छानविनलाई बाइपास गरेको वायुसेवा निगमको वाइडवडी छानविन प्रकरणमा अख्तियारले रु १ अर्ब ४७ करोड १० लाख ८७ हजार भ्रष्टाचार भएको ठहर गर... थप हेर्नुहोस्

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो। यसका लागि २ जना उमेदवारहरु प्रतिश्पर्धामा छन्। सत्ता गठबन्धनको तर्फब... थप हेर्नुहोस्

काठमाडौं प्रदूषण विश्वमै अगाडि

२०८० चैत्र २८

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँ... थप हेर्नुहोस्