Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सरकारको १०० दिने कार्यसम्पादनबारे आज कांग्रेसको समीक्षा

२०८३ असार २१

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिने कार्यसम्पादनबारे आज समीक्षा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे हुने कार्यक्रममा सरकारको '१०० बुँदे कार्ययोजना र १०० दिनको ... थप हेर्नुहोस्

नेतृत्वको कार्यशैलीमाथि रास्वपाकै सांसदको प्रश्न

२०८३ असार २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस मूलका नेता तथा सांसदहरू पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति खुलेर असन्तुष्टि व्यक्त गर्न थालेका छन्। प्रतिनिधिसभामा सांसद पुरुषोत्तम यादवले दिएको अभिव्यक्तिपछि ... थप हेर्नुहोस्

बालेन सरकारको १०० दिन : कर्मचारी प्रशासनमा अनुशासन कि त्रास?

२०८३ असार २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनले स्थायी सरकार मानिने कर्मचारी प्रशासनमा मिश्रित प्रभाव पारेको देखिएको छ। एकातिर कर्मचारी खटनपटनलाई तुलनात्मक रूपमा निष्पक... थप हेर्नुहोस्

बालेन शाह नेतृत्वको सरकारको १०० दिन: ‘एक्सप्रेस-वे’ को यात्रा कि अनियन्त्रित गति?

२०८३ असार २०

ताजा नेपाल

काठमाडौँ । २१ फागुनको आमनिर्वाचनबाट राजनीतिक शक्तिका रूपमा उदाएर १३ चैतमा सत्ता सम्हालेको बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको 'मधुमास' (हनिमुन पिरियड) पूरा हुँदैछ। संसदीय व्यवस्थामा सरकारको सुरुवाती १०० दिनलाई कार्यश... थप हेर्नुहोस्

कांग्रेस इतर पक्षको निष्कर्ष : संस्थापनसँग सहमतिको सम्भावना क्षीण

२०८३ असार २०

ताजा नेपाल

काठमाडौं — नेपाली कांग्रेसको इतर पक्षले वर्तमान राजनीतिक परिस्थितिमा संस्थापन पक्षसँग सहमति हुने सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। पूर्णबहादुर खड्काको निवासमा शनिबार बसेको बैठकले पार्टीभित्रको पछिल्लो अवस्था... थप हेर्नुहोस्

देश बनाउने समुहले आँट गरेन

२०८३ असार २०

ताजा नेपाल

काठमाडौं । पार्टी बैठक, प्रशिक्षण, भेला जस्ता ठाउँमा टिक्न नसक्ने प्रधानमन्त्रीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग रास्वपाको जिल्ला समितिकै दाँजोमा लाग्दो हो । जसले संविधान पढेको छैन । संसदीय गरिमा बुझ्दैन । संसदलाई अपम... थप हेर्नुहोस्

तेहरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली, विदेशी प्रतिनिधिहरूको सहभागिता

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको शव तेहरानस्थित एक मस्जिदमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। श्रद्धाञ्जली कार्यक्रममा पाकिस्त... थप हेर्नुहोस्

सम्पत्ति शुद्धीकरणलाई राजनीतिक हतियार नबनाउन अर्थमन्त्री वाग्लेको आग्रह

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक प्रतिशोधको माध्यमका रूपमा प्रयोग नगरेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्ति शुद्धीकरणलाई राज... थप हेर्नुहोस्

खड्का पक्षको बैठक आज, काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी

२०८३ असार १९

ताजा नेपाल

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक आज बोलाएका छन्। बैठक खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बस्ने तय भएको छ। बैठकमा निवर्तमान पदाधिकारीसहित खड्का पक्षका शीर्ष नेताहरू सहभाग... थप हेर्नुहोस्

१८ वर्षमुनिका सदस्यबारे रास्वपाको स्पष्टीकरण, ‘प्राविधिक त्रुटिका कारण भ्रम सिर्जना भयो’

२०८३ असार १८

ताजा नेपाल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका सदस्य रहेको भन्ने विषयमा स्पष्टीकरण दिँदै पार्टीमा नाबालक सदस्य नरहेको जनाएको छ। पार्टीले बु... थप हेर्नुहोस्