Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि

२०८३ आश्विन २०

ताजा नेपाल

काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध प... थप हेर्नुहोस्

संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित

२०८३ आश्विन २०

ताजा नेपाल

काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ। गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत कार्य गर्नुका साथै संवेदनशील सूचना चुहावट गरेको आरोपमा नि... थप हेर्नुहोस्

कांग्रेसमा पदाधिकारी थप्ने तयारी, गगनलाई नेताहरूको व्यवस्थापन चुनौती

२०८३ आश्विन १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वसँगै पदाधिकारीको संख्या पनि विस्तार गर्ने तयारी भएको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा अघि बढेको कांग्रेसले विशेष महाधिवेशनपछि पार्टीमा समाहित भएका विभिन्न समूहका ने... थप हेर्नुहोस्

देउवालाई कांग्रेस महाधिवेशन उद्घाटनको प्रमुख अतिथि बन्न गगनको निम्तो

२०८३ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाएका छन्। थापाको निमन्त्रणापत्र लिएर सहमहामन्... थप हेर्नुहोस्

कांग्रेसको १५औँ महाधिवेशन आज, उद्घाटनमा शीर्ष नेताहरू सहभागी हुँदै

२०८३ आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुने कांग्रेसले जनाएको छ। ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि स... थप हेर्नुहोस्

नयाँ भवन ऐनमा विपन्नलाई ७५ हजारसम्म अनुदानदेखि सहुलियत ऋणमा घरसम्मका प्रस्ताव

२०८३ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन ऐन, २०८३’ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको बताएका छन्। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार भवन ऐन, २०८३ क... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने

२०८३ आश्विन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गर्ने भएको छ। सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ। महाधिवेशनस्थलमा आज आयोजित पत... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशनमा भौतिक प्रचारमा पूर्ण रोक

२०८३ आश्विन १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो तथा तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन् । केन्द्रीय निर्वाचन समितिले विपद्पछिको राष्ट्रिय संवेदनशीलतालाई ध्यानमा राख्दै थप कडा आचारसंहिता लाग... थप हेर्नुहोस्

नवलपरासी बस दुर्घटनामा ६ जनाको मृत्यु, १० घाइते

२०८३ आश्विन १७

ताजा नेपाल

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरक... थप हेर्नुहोस्

रास्वपाको केन्द्रीय समिति बैठक आज

२०८३ आश्विन १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बैठक बस्नेछ । बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्र... थप हेर्नुहोस्