Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज पनि रविको बहस, आउला आदेश

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इज... थप हेर्नुहोस्

कञ्चनपुरका प्रहरी जवानले आफ्नै टाउकोमा गोली हाने

२०८१ माघ १२

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन्। गोली प्रहारबाट घाइते प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार कैलालीको निःशर्ग अस्प... थप हेर्नुहोस्

०८४ मा माओवादीले बैशाखी नटेक्ने

२०८१ माघ १२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ मा आफ्नो पार्टीको बहुमत आउने आधार बन्दै गएको बताउँदै आगामी निर्वाचनमा कसैको बैशाखी नटेकी एक्लै चुनावमा होमिने दावी गरेका छन् । प्रेस सेन्टर दाङले घो... थप हेर्नुहोस्

‘लाज शरणम्’मा आलमको अवतारमा देखिए सीताराम

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टरमा अभिनेता सीताराम कट्टेल पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताव आलमको अवतारमा देखिएका छन्। पोस्टरमा कमिज सुरुवाल र ज्वारीकोटमा लगाएका उनले हात उठाएर अभिवादन गरिरहेका छन्। ... थप हेर्नुहोस्

साइबर अपराध कसुरमा रश्मिला धामी पुनः पक्राउ

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । साइबर अपराध कसुरमा रश्मिला धामी पुनः पक्राउ परेकी छन् । यसअघि आपराधिक लाभ (एक्सटर्सन) र विद्युतीय अपराध (साइबर क्राइम) मा पक्राउ परेर रिहा भएकी धामीलाई प्रहरीले पुन विद्युतीय अपराध कसुरमा पक्राउ गरेको जनाएको छ... थप हेर्नुहोस्

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि अस्वस्थ छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीलाई चिसोले ग्रस्त पारे... थप हेर्नुहोस्

पाँच बलात्कारीलाई मृत्युदण्ड

२०८१ माघ ११

ताजा नेपाल

एजेन्सी । भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र बीभत्स हत्याका साथै उनका बुबा र भतिजीसमेत मारेको कसुरमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२१ जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक या... थप हेर्नुहोस्

शिल्पाका विषयमा बोलेनन् छवि

२०८१ माघ ११

ताजा नेपाल

निर्माता छविराज ओझा बुधबार आयोजित फिल्म ‘केटी हराएको सूचना’को प्रिमियरमा पुग्दा मिडियाकर्मीको माझ घेरिए । निर्माताको रुपमा छविको पहिले जस्तो क्रेज र चर्चा थियो, बुधबार पनि त्यस्तै देखियो । अझ, पछिल्लो समय आएका केही खबरहर... थप हेर्नुहोस्

राष्ट्रपति ट्रम्पलाई शुरुमै लाग्यो झट्का

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ । सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आ... थप हेर्नुहोस्

सरकार भ्रष्टाचारीलाई बचाउन तल्लिन

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। नीतिगत रुपमा हेर्द... थप हेर्नुहोस्