Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

एजेन्सी । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको हो। इजरायलले स्थानीय समयअन... थप हेर्नुहोस्

रास्वपाका नेताविरुद्ध मुद्दा हाल्ने अधिवक्तालाई सर्वोच्चले दियो स्पष्टीकरणको आदेश

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूविरुद्ध अवहेलनाको मुद्दा दायर गर्ने निवेदकलाई नै सर्वोच्च अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। के कुराले अदालतको अवहेलना भयो भन्ने पर्याप्त आधार र कारण नखुलाएको ... थप हेर्नुहोस्

आज साँझ ल्याइँदैछ रविलाई काठमाडौं

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौं... थप हेर्नुहोस्

लगानीकर्ताको सुरक्षा पहिलो प्राथमिकता

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नै लगानीकर्ताको सुरक्षा भएको बताएका छन्। अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उन... थप हेर्नुहोस्

प्रदेशका माननीयलाई एमालेको डण्डा

२०८१ मंसिर १२

ताजा नेपाल

काठमाडौैं । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलमाथि सार्वजनिकरूपमा गाली गलौज गर्ने र समाजिक संजालमा पार्टीका नेतारकार्यकर्तालाई खुइल्याउने काम गरेको भन्दै नेकपा एमालेले आफ्ना प्रदेश सांसदलाई कारबाही गरेको छ। एमाल... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमणः बीआरआई गलपासो

२०८१ मंसिर ११

ताजा नेपाल

काठमाडौं । चिनको बिआरआईको कुरा काट्ने अमेरिकी एमसीसीको ५६ अर्ब अनुदान लिन जोड गर्ने नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीलाई अप्ठ्यारो बनाएको छ । आफैं सबैतिरका विज्ञ बनेर प्रस्तुत हुने मौका परे उपचार र धामीझाँक्रीको क... थप हेर्नुहोस्

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग ९एनपीएल०को टिकट मूल्य तोकेको छ । क्यानले सोमबार साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको हो । प्रतियोगिताको पहिलो दिन अर्थात... थप हेर्नुहोस्

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा

२०८१ मंसिर ११

ताजा नेपाल

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा आगामी पुस ३ गते कम्पनीको थानकोटस्थित कार्यालय परिसरमा बिहान ११ बजेदेखि सभा आयो... थप हेर्नुहोस्

श्रीमानका अगाडि रविले भने, देशभरि मुद्दा हालेर हैरान गरियो

२०८१ मंसिर ११

ताजा नेपाल

काठमाडौं । सहकारी रकम अपचलनमा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेले आफ्नो अन्तिम आशा भनेकै अदालत मात्रै भएको बताएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा लामिछानेले आ... थप हेर्नुहोस्

सुनको ओरालो यात्रा जारी, आज पनि तोलामा २६ सयले घट्यो

२०८१ मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउमा गिरावट आएको छ। हिजो झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि २६ सयले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ ल... थप हेर्नुहोस्