Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रभु बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बैंकको शुक्रबार सम्पन्न १८औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गर्दै गत आ।व। २०७५/७६ को मुनाफाबाट गत आ।व। ... थप हेर्नुहोस्

संघीय समाजवादी सरकारबाट नबाहिरिने

२०७६ मंसिर ८

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाउँदै तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्व... थप हेर्नुहोस्

चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौं । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा ... थप हेर्नुहोस्

उपेन्द्र यादव गम्भीर छलफलमा

२०७६ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । समाजवादी पार्टीले सरकारमा रहिरने वा बाहिरिने भन्ने सवालमा अनौपचारिक रुपमा आन्तरिक छलफल थालेको छ । उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा रहेको समयमा उनको जिम्मेवारी हेरफेर गरि... थप हेर्नुहोस्

अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञाने... थप हेर्नुहोस्

एकीकृत सुरक्षा योजना पारित

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निका... थप हेर्नुहोस्

महरा पुगे उच्च अदालत

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीदेखि युरोपियन युनियनका तलबदार कानुन विज्ञहरुको जालोले मात्र नपुगी आफ्नै पार्टीका सहयोद्धाहरुबाट षड्यन्त्रपूर्वक फसाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्... थप हेर्नुहोस्

काठमाडौंको खाल्डा पुर्न ४ महिने म्याद

२०७६ मंसिर ६

ताजा नेपाल

ठमाडौं । सरकार असफलताको चौतर्फी आलोचनालाई मत्थर गर्न केही थान मन्त्रीहरुको जागिर खाएर नयाँलाई प्रवेश गराएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिफल प्राप्त हुने गरी काम गर्न निर्देशन दिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रतिफ... थप हेर्नुहोस्

बालुवाको ट्याक्टरसहित राय पक्राउ

२०७६ मंसिर ६

ताजा नेपाल

सर्लाही । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ सखुवाबाट मंसीर ५ गते एपीएफ टोलीले अवैध रुपमा बालुवा बोकेको ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षिय अर्जुन राय छन् । ज १ त ९३७२ ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ उल्ली स्थित सिमा ईलाकाबाट मंसीर ५ गते एपीएफ टोलीले करीव एक लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ दुई वटा म... थप हेर्नुहोस्