Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ठूला खरिद सकिएपछि ओम्नी लाई कारबाहीको नाटक, सैलुङको पालो कहिले ?

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले मुलुक आतंकित बन्दा देशको किनमेलको जिम्मा ओम्नी समूहलाई दिएर पन्छिएको सरकार अहिले ठूला किनमेल सकिएपछि ओम्नीलाई डाम्ने नाममा एक वर्षका लागि कालो सूचिमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ... थप हेर्नुहोस्

क्याप्टेन विजय लामालाई पनि कोरोना

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीचमा विदेमा पुगेर अलपत्र नेपालीको उद्दार गर्ने नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ। स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उनी अहिले सोल्... थप हेर्नुहोस्

सहज भयो कोरोना बीमा, पीसीआर पोजेटिभ देखिनेबित्तिकै अब दाबी भुक्तानी

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । केही अन्योलबीच विवादित बनेको कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता द... थप हेर्नुहोस्

विहेपछि आलोचकलाई लभ यू

२०७७ भाद्र २९

ताजा नेपाल

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको ... थप हेर्नुहोस्

हेलिकप्टरबाट उद्धार गरी सुत्केरीको ज्यान बचाइयो

२०७७ भाद्र २९

ताजा नेपाल

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा... थप हेर्नुहोस्

खतरामुक्त भए क्रिकेटर ललित भण्डारी

२०७७ भाद्र २९

ताजा नेपाल

काठमाडौं । आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्... थप हेर्नुहोस्

कोरोनाको उद्गमस्थलबाटै शुरु भयो आन्तरिक हवाई उडान

२०७७ भाद्र २९

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थलमा अवस्था सहज भएको छ । महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएका छन् । उहानमा गत वर्षको डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमित पहिलो व्... थप हेर्नुहोस्

ज्वाइँ हत्या आरोपमा ५ जना पक्राउ

२०७७ भाद्र २९

ताजा नेपाल

बाँके । प्रहरीले बाँकेमा आफ्नौ ज्वाइँ हत्या गरेको आरोपमा ससुरासहित ५ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी... थप हेर्नुहोस्

आधा रकममै अब पिसिआर

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । कुनै बेला कोरोनाको आशंकाका पीसीआर गर्नुपर्दा ठूलै सोर्सफोर्स चाहिन्थ्यो । तर अहिले सहज वन्दै जाँदा सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अ... थप हेर्नुहोस्

१०३९ थपिँदा, ११७३ निको भएर घर फर्किए, राजधानीमा बढ्दै छ सक्रमण

२०७७ भाद्र २८

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ७३ जना कोरोनालाई पराजित गरेर घर फर्केका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व... थप हेर्नुहोस्