Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

२० जनवरीमा नयाँ अमेरिकी राष्ट्रपतिको सपथ

२०७७ कार्तिक २२

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनले अग्रता कायमै राखेका छन् । फक्स न्य... थप हेर्नुहोस्

पार्टी जोगाउन फेरि पनि आग्रह गर्ने अध्यक्ष प्रचण्डको घोषणा

२०७७ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन् । पार्टी एकताको रक्षाका लागि आफूले पटक पटक आग्रह गरेको बत... थप हेर्नुहोस्

धुम्बाराहीमा नौ जनाको निम्तो पाँचै जनाले काम चलाइयो

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक सुरू पार्टी कार्यालयमा शुरु भएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरू भएको बैठकम... थप हेर्नुहोस्

आज २९०९ जना कोरोना संक्रिमत थपिए, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार... थप हेर्नुहोस्

मदन भण्डारी फाउन्डेसन पार्टी विभाजनको अस्त्र

२०७७ कार्तिक २१

ताजा नेपाल

ईश्वरी वाग्ले आफैं अध्यक्ष भएर पार्टीका बाँकी कामहरुलाई ओझेलमा पार्ने सरकार काम देखिने कुनै पनि निर्णय गर्न ढिलाई हुँदा खडा हुने अन्योल नहटाउने घमण्डी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका दासहरुले हामी बाहेक अरु पनि... थप हेर्नुहोस्

भूमाफियाको पक्षमा सरकार, वैज्ञानिक भूमिसुधार यही हो कमरेड ?

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री नै कानुन भन्दा माथि भएको बेला देशले विधिको शासन पाउँदैन । भ्रष्टाचारीलाई कारबाही नहुने दलाल र कमिशनखोरहरुको बिगबिगी बढाउने काममा कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री नै हुन् । पा... थप हेर्नुहोस्

योगी बोल्दा रन्थनिए सञ्चार माफिया

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । २०७७ साल कात्तिक १२ गते राति ९ बजेको प्रशारणका लागि राजेन्द्र बानियाँले एभीन्युज टेलिभिजनमा लिएको डा. कर्णबहादुर थापा (सिंहनाथ योगी) को अन्तर्वार्ता प्रशारण एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारको ... थप हेर्नुहोस्

कतारमा क–कसले कामदार पठाउन पाउने ?

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको हल्ला श्रम बजारमा फैलिएको छ । कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती म्यानपावर कम्पनीको नाम स... थप हेर्नुहोस्

राष्ट्रपतिको सक्रियता रावललाई पचेन

२०७७ कार्तिक २१

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताको विरोध गरेका छन् । नेकपाको आन्तरिक समस्यामा राष्ट्रपति भण्डारीले एक पक्षलाई साथ द... थप हेर्नुहोस्

३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना संक्रमण मुक्त, १८ जनाले ज्यान गुमाए

२०७७ कार्तिक २०

ताजा नेपाल

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५... थप हेर्नुहोस्