Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

थापाथलीमा १८० मा तीन किलो प्याज

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि एकाएक महंगिएको प्याज सरकारले सस्तो मूल्यमा बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको... थप हेर्नुहोस्

कतारबाट स्वदेश फर्किन अब सहज

२०७७ आश्विन १२

ताजा नेपाल

दोहा । आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान हुने भएको छ । दैनिक तीन वटा एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स ... थप हेर्नुहोस्

भारतमा पुग्यो कोरोना संक्रमित ६० लाख कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख पनि कट्यो

२०७७ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विश्व महामारी कोरोनाका कारण विश्वभरका १० लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना... थप हेर्नुहोस्

राजधानीमै ८०९ जनालाई कोरोना, १० जनाले ज्यान गुमाए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको राजधानी काठमाडौंमा आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछ... थप हेर्नुहोस्

आज १५७३ जना नयाँ कोरोना संक्रमित थपिए

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था आज केही बढेको छ । बितको २४ घण्टामा देशभर १ हजार ५ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकार... थप हेर्नुहोस्

भान्सेलाई कोरोना देखिएपछि सेनापति एक्लै

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सुरक्षा अंगका थुप्रैलाई कोरोना संक्रमण देखिएको बेला नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण ... थप हेर्नुहोस्

आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय फुस्सा

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबाव झेलिरहेको सरकारले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद‍‍्को बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशनमा कुलमानलाई नियुक्त गर्ने हल्ला चले पनि त्यस विषयमा छलफल समेत नभए... थप हेर्नुहोस्

भारतलाई पाठ सिकाउने चीनको चेतावनी

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । नेपालका दुई विशाल छिमेकीबीचको सीमा विवाद चर्किंदा सम्बन्धमा चिसोपना देखिएकै बेला चीनले कडा चेतावनी दिएको छ । चीनले अब भारतलाई पाठ सिकाउने बेला आएको जनाएको छ । उसले भारतलाई गैरजिम्मेवार भन्दै अब चीनले भारतमाथि ... थप हेर्नुहोस्

सशस्त्र जागेपछि तस्कर भागाभाग

२०७७ आश्विन ११

ताजा नेपाल

कपिलवस्तु । यतिखेर सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली चोरी पैठारी नियन्त्रणमा खटिरहेको छ । ठूलाको निर्देशन सानाको इमान्दारिताले सीमा सुरक्षा र बेलाबखत हुने तस्करीमाथि नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमाण बर्दिया, नवलपरासी ... थप हेर्नुहोस्