Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विश्वप्रकाशको नैतिकता कांग्रेस फुट्यो भने हलबाट बाहिरिन्छु बिष पिउछु भनेको गलत हो ?

२०८२ माघ १

ताजा नेपाल

१ माघ, काठमाडौं । नेता विश्वप्रकाश शर्माले कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषय चर्किरहँदा भनेका थिए विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट ब... थप हेर्नुहोस्

गगनको घोषणापत्रमा विश्वको चुनाव परिचालन

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी निर्वाचन केन्द्रित घोषणा पत्र तयार पार्न समिति गठन गरेको छ । विशेष महाधिवेशनबाट चयन भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सभापति थापाकै नेतृत्वमा चुनावी घोषणा पत... थप हेर्नुहोस्

माघ ४मा प्रज्ञा भवनबाट शक्ति प्रदर्शन गर्दै एमाले चुनावी अभियानमा

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले माघ ४ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ।पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर काठमाडौंंमा ४ गते विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने तयारी भएको बागमती प्रदेशको अध्यक्ष... थप हेर्नुहोस्

नयाँ सूचि लिएर गगन थापासहितको टोली निर्वाचन आयोगमा

२०८२ माघ १

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी निर्वाचन आयोग पुगेका छन् । कांग्रेसको अधिकारिकता दाबी गर्न सभापति थापासहितको टोली बिहीबार आयोग पुगेको हो । उनीहरू आवश्यक कागजातसहि... थप हेर्नुहोस्

सडयन्त्रको जालोले फुटायो कांग्रेस : शेखर कोइराला

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन्। कां... थप हेर्नुहोस्

गगनले लिए सभापतिको शपथ

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् । निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची पढेरर सुनाउँदै सबै निर्व... थप हेर्नुहोस्

कांग्रेस परिवारवाद मुक्त भयो

२०८२ माघ १

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर... थप हेर्नुहोस्

यस्तो बन्यो विद्रोही कांग्रेसको नवनिर्वाचित पदाधिकारी

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभ... थप हेर्नुहोस्

रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लिँदा टेकिएको आधार

२०८२ माघ १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन बाहेकका जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र कास्की जिल्ला अदालतमा दायर पूरक मुद्दामा थपिएको सम्पत्ति शुद्धीकरणको अभियोग सम्बन्धित सरकारी वकिल कार्या... थप हेर्नुहोस्

गगन र विश्वलाई पार्टीले गर्यो कारबाही

२०८२ पुष ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री ... थप हेर्नुहोस्