Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पिआईडीको उजुरी हेल्लो सरकारमा

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । स्थायी कर्मचारीहरूलाई पाखा लगाएर करार कर्मचारीहरूलाई खरिद, लेखा, स्टोर र ठेक्कापट्टा मूल्यांकन तथा दर्ता चलानीजस्ता अति सम्बेदनशिल ठाउँमा जिम्मेवारी दिएर आयोजना निर्देशक तथा आयोजना उपनिर्देशकहरूले आफ्ना मान्छे... थप हेर्नुहोस्

फौज सुध्रियो, अदालत सुध्रिएन ?

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । माओवादीले जसरी फौजी समूहको ऐन कानुन तोड्ने र हस्तक्षेप गर्ने गरेन त्यस्तै शैली र व्यवहार फौजभित्र रास्वपाले देखायो । काँग्रेस, एमाले त सिपाही र हवाल्दासँग पनि पैस खाएर सरुवा बढुवा गर्थे । आईजीपीका लागि ९ करोड ... थप हेर्नुहोस्

साम्राज्य भत्काउन अध्यादेशको

२०८३ बैशाख २३

ताजा नेपाल

सहारा राष्ट्रपतिलाई बजेट अधिवेशन आह्वान गर्न लगाएर २४ घण्टा नबित्दै पुनmः स्थगित गरी अध्यादेशको सहारा लिएको दुई तिहाईले काँग्रेस र एमालेकै बाटो समात्यो । राजनीतिमा आलोकाँचो प्रवृत्तिले अस्थिरता नियन्त्रण गर्न सक्दैन भन्... थप हेर्नुहोस्

प्रधानमन्त्रीको कुटनीतिक चासो

२०८३ बैशाख २३

ताजा नेपाल

ठूला दलका ठालुहरूको पद चिन्ह मेटाउँदै रास्वपा नेतृत्वको बालेन सरकारले कुटनीतिक सम्बन्ध सुधारमा देखाएको चासोले सबैलाई झस्काउनु पथ्र्यो । काँग्रेस एमालेका प्रधानमन्त्रीको बेडरुममा पुगेर स्वार्थ पूरा गर्ने समूहलाई आजका प्रध... थप हेर्नुहोस्

सरकारलाई ठेकेदारहरूको ७ दिने अल्टिमेटम  सुधार नगरे आयोजना ठप्प पार्ने

२०८३ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ । ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठ... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ बैशाख २२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्ने सम्भावना ... थप हेर्नुहोस्

अन्तत राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

२०८३ बैशाख २२

ताजा नेपाल

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्य... थप हेर्नुहोस्

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराउने चालक पक्राउ

२०८३ बैशाख २२

ताजा नेपाल

उर्लिएको रोशी खोलामा जबर्जस्ती गाडी प्रवेश गराएर यात्रुको ज्यान जोखिममा पारेको आरोपमा काभ्रे प्रहरीले पाँच जना चालकलाई पक्राउ गरेको छ। खोलामा गाडीसहित फसेका ८९ जना यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको प्रहरीले जनाए... थप हेर्नुहोस्

ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध जुटे कर्मचारी

२०८३ बैशाख २२

ताजा नेपाल

सरकारले निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि ६ वटा कर्मचारी संगठनहरूले उक्त निर्णय अस्वीकार गर्ने घोषणा गरेका छन्। सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामत... थप हेर्नुहोस्

लिपुलेकमाथिकाे नेपालकाे दाबी भारतले गर्याे अस्वीकार

२०८३ बैशाख २१

ताजा नेपाल

काठमाडौं — भारत सरकारले लिपुलेक पास हुँदै हुने कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएको सीमासम्बन्धी दाबी अस्वीकार गरेको छ। भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जैसवाल ले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा नेपालको... थप हेर्नुहोस्