Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

केन्द्रीय समिति बैठकमा बोल्न जनार्दनलाई विशेष समय

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बोल्नका लागि ‘विशेष समय’ उपलब्ध गराएका छन् । आइतबारको केन्द्रीय समिति बैठकमा पेस भएको प्रचण्डको राजनीतिक प्रस्ता... थप हेर्नुहोस्

तिब्बत भूकम्पमा मृत्यु हुनेको संख्या ५३ घाइते ६२ पुग्यो

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौँ — चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पु... थप हेर्नुहोस्

कुलमानलाई हटाए पुरै माओवादी दस्ता सरकारविरुद्ध आन्दोलनमा उत्रने

२०८१ पुष २३

ताजा नेपाल

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले... थप हेर्नुहोस्

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्

चेक अनादर मुद्दामा : थुनामा राख्दा खर्च सरकारले बेहोर्नुपर्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले व्यक्तिवादी फौजदारी मुद्दामा प्रतिवादीलाई थुनामा राख्दा सिधा ९खाना० खर्चसमेत सरकारले नै बेहोर्नुपर्ने फैसला सुनाएको छ । यसअघि चेक बाउन्सजस्ता मुद्दामा व्यक्ति थुनामा राख्नु परेमा सिधा खर्च ... थप हेर्नुहोस्

स्वर्णलक्ष्मीमा रविको नाममा पाँच करोड बिगो

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा फरार रहेका जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध अभियोग पत्र दर्ता भएको छ। आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोग पत... थप हेर्नुहोस्

आज पनि एमाले केन्द्रीय कमिटी बैठक

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिव... थप हेर्नुहोस्

माओवादी केन्द्रीय समिति बैठकमा आज सदस्यहरुले धारणा राख्ने

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग... थप हेर्नुहोस्

विष लागेको औँला झर्ने हो -अध्यक्ष ओली

२०८१ पुष २१

ताजा नेपाल

२१ पुस, काठमाडौं । भ्रष्टाचारका फाइल खोल्न थालेपछि सत्ता परिवर्तन भएको भन्ने माओवादी केन्द्रको निष्कर्षलाई नेकपा एमालेले खण्डन गरेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत् एमालेले माओवादी ल... थप हेर्नुहोस्