Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सम्पत्ति छानबिन आयोगको टीओआरअनुसार वर्तमान मन्त्रिपरिषद छानबिन बाहिर

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ । आयोगको कार्यादेश (टीओआर) मा हालका प्रधानमन्त्री र मन्त्रीहरू समेटिएका छैनन् ... थप हेर्नुहोस्

वरिष्ठ बाहिरै राखेर संवैधानिक इजलास गठन

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संवैधानिक इजलास गठन गर्दा वरिष्ठता परम्परा उल्लंघन गरेको भन्दै विवाद उत्पन्न भएको छ। बुधबार बसेको संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाललाई स... थप हेर्नुहोस्

कांग्रेसमा सहमतिका लागि प्रस्ताव आदानप्रदान

२०८३ जेष्ठ २१

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न संस्थापन र इतर पक्षबीच औपचारिक संवाद अघि बढेको छ। पार्टी सभापति गगन थापाले पार्टी एकता कायम राख्ने उद्देश्यसहित निवर्तमान सभापति शेरबहादुर देउवा तथा नेता ... थप हेर्नुहोस्

पार्टी संकटमा रहेका बेला नेतृत्व नछाड्ने ओलीको घोषणा

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै तत्काल नेतृत्व नछाड्ने स्पष्ट गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा कार्यक्रममा ब... थप हेर्नुहोस्

मोदीसँग रवि लामिछानेको भेट, नेपाल–भारत सहकार्यका विषयमा छलफल

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विविध वि... थप हेर्नुहोस्

पूर्वसञ्चारमन्त्री खरेलसहित उच्च अधिकारीविरुद्ध अख्तियारमा उजुरी

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । मिलेमतोमा स्मार्ट टेलिकमको लाइसेन्स र सम्पत्ति लिलाम गरिएको भन्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, नेपाल दूरसञ्चार प्राधिकरणका तात्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, एनसेल र स्मार्ट सेलका उच्च ... थप हेर्नुहोस्

ओलीकै अगाडि विष्णु पौडेलले भने यसरी एमाले अगाडि बढ्न सक्दैन, पुनर्गठन गर्छौं

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताएका छन्। निर्वाचनमा... थप हेर्नुहोस्

काँग्रेस–एमाले कानुन भन्दा जेठा !

२०८३ जेष्ठ २०

ताजा नेपाल

शासकहरू मानवअधिकार उल्लंघनकर्ता हुन्छन् । त्यहीमाथि काँग्रेस एमाले त संविधानभन्दा माथि, कानुनभन्दा जेठा दल परे । तीनैले भर्ति गरेका राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमा दमन गर्ने अधिकार लिएर संसदमा दुई तिहाईको हुर... थप हेर्नुहोस्

सिआईबीको अनुसन्धान पंगु बनाइँदै

२०८३ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । अपराध अनुसन्धानको गहन जिम्मेवारी प्राप्त निकाय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कामलाई पंगु बनाउने कामलाई राजनीतिक तहबाट काँग्रेस, एमालेले सफल बनाएका छन् । यीनै दुई दलका नेताको छनोटमा सर्वोच्च अदालत, जिल्... थप हेर्नुहोस्

प्रहरीका सरुवा–बढुवाका फाइल अलपत्र

२०८३ जेष्ठ २०

ताजा नेपाल

गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले वैशाख २२ गते सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने निर्णय गरेका थिए। तर बढुवाको झण्डै एक महि... थप हेर्नुहोस्