Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

राष्ट्रपतिको शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

२०८१ पुष २०

ताजा नेपाल

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले ल... थप हेर्नुहोस्

रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक शुरु

२०८१ पुष २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौंमा सुरू भएको छ। शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता... थप हेर्नुहोस्

राष्ट्रिय अनुसन्धानमा क्षमताको कदर

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । क्षमता र योग्यता पुगेपछि संगठनले आवश्यक समयमा आवश्यकतअनुसार सरुवा बढुवा गर्छ भन्ने कुरा यस पटक राष्ट्रिय अनुसन्धान विभागले पाँच एसपी, दश डिएसपीको बढुवा गर्दा पुष्टि भएको छ । राजनीतिक पहुँच र दबाव भन्दा योग्यता... थप हेर्नुहोस्

एमसीसीले थप्यो ५ करोड डलर

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । नेपाल र चीनबीच बीआरआई सम्झौता फ्रेमवर्कभित्र भएको चर्चा भइरहेका बेला मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ। एमसीसी बोर्डका... थप हेर्नुहोस्

सार्वजनिक लेखा समितिका सभापति पोखरेलले हटाए स्वकीय सचिव

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट निकालेका छन्। सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदाल... थप हेर्नुहोस्

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीन सहित ४ जनाको मृत्यु

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । गएराति बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्... थप हेर्नुहोस्

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच दुई घण्टा छलफल

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ गएका थिए। करिब दुई घण्टा भएको भेटमा नेकपा एमाले... थप हेर्नुहोस्

भाइरल बालगायक सचिन परियारको निधन

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । बोल्ने फरक शैलीका कारण एकाएक भाइरल भएर गायनमा जमेका बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन... थप हेर्नुहोस्

शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन ... थप हेर्नुहोस्

कुप्रचार बन्द गर्न प्रचण्ड सचिवालयको माग

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले शेरा दरबार जग्गा प्रकरणमा पार्टी र पार्टी नेतृत्वलाई जोडेकोप्रति आपत्ति जनाएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले विभिन्न काल्पनिक र भ्रामक ... थप हेर्नुहोस्