Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिँदै

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्क... थप हेर्नुहोस्

सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै ... थप हेर्नुहोस्

बाजुरामा एका बिहानै भूकम्पको धक्का

२०८१ पुष ६

ताजा नेपाल

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजे... थप हेर्नुहोस्

कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरु कार्यालय समयमा नभएको पाइएमा कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभए... थप हेर्नुहोस्

बुलेट चढेर चोर्न हिँड्ने हिमालविरुद्ध १९ वटा मुद्दा

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा... थप हेर्नुहोस्

रविविरुद्ध आइतबार मुद्दा दर्ता हुने

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार... थप हेर्नुहोस्

सर्वोच्चलाई बिझाएको ‘जनयुद्ध’

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयो... थप हेर्नुहोस्

पन्ध्र वर्षमा १४ हजार बढीले विदेशमै जीवन त्यागे

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा... थप हेर्नुहोस्

रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ – डा. निकोलस

२०८१ पुष ४

ताजा नेपाल

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा।निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् । ड... थप हेर्नुहोस्

रबिको फोटो खिच्नेलाई कारबाही कि खिच्न दिनेलाई के कारबाही

२०८१ पुष ४

ताजा नेपाल

४ पुस, काठमाडौं । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहा... थप हेर्नुहोस्