Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मिटरब्याज, सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज अनुचित लेनदेन, सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद... थप हेर्नुहोस्

आज नेप्से सूचक सामान्य २.१५ अङ्कले बढ्यो

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ । तर... थप हेर्नुहोस्

उद्योगहरुका काटिएका लाइन जोड्ने सञ्चालक समितिको निर्णय

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्ण... थप हेर्नुहोस्

आज काठमाडौं र पाल्पामा भारी वर्षा सतर्क रहन आह्वान

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । पाल्पा, स्याङ्जा, पश्चिम नवलपरासी र काठमाडौंमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पाको अर्चलेमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको अर्... थप हेर्नुहोस्

बंगलादेशबाट १२ सय विद्यार्थी स्वदेश फर्किए

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । बंगलादेशमा जारी हिंसात्मक प्रदर्शनपछि १२ सय विद्यार्थी स्वदेश फर्किएका छन्। जसमध्ये आइतबार ४२० विद्यार्थीमध्ये ३०५ जना विद्यार्थी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादु... थप हेर्नुहोस्

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्... थप हेर्नुहोस्

आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्र... थप हेर्नुहोस्

बाइडेनले मैदान छाडे, कमला ह्‍यारिस नयाँ उम्मेदवार

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागको घोषणा गर्नुभएको छ । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि ... थप हेर्नुहोस्

२ वर्ष सम्म प्याक भइसके प्रदीप खड्का

२०८१ श्रावण ६

ताजा नेपाल

काठमाडौं । अभिनेता प्रदीप खड्काले अबको डेढ वर्षसम्म आफुसँग नयाँ चलचित्रमा काम गर्ने समय नभएको पनि खुलाएका छन् । दुई वर्षमा मुस्किलले एउटा चलचित्रमा काम गर्ने यी अभिनेता यतिबेला आधा दर्जन चलचित्रमा जोडिएका छन् । यी आधा दर... थप हेर्नुहोस्

कति जुट्ला ओलीको पक्षमा, पुग्ला दुइतिहाइ ?

२०८१ श्रावण ६

ताजा नेपाल

काठमाडौं । माओवादीलाई काँग्रेसबाट टिपेर आफ्नो काखमा राख्दै पछारेर आफै सत्ताको नेतृत्वमा पुगेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्रीमा नियुक्त भएको सातौं दिनमा प्रतिनिधिसभ... थप हेर्नुहोस्