Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बादल पनि छन् धेरै जोखिममा

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । दश वर्षे जनयुद्धका सारथीहरु अहिले तितरबितार भएका छन् । पछिल्लो पटक नेकपाको विभाजनमा सत्तामा रहेका दुई चार जना माओवादीका नेता प्रधानमन्त्री केपी ओलीको खेमातिर लागेपछि जयुद्धका घाइते खोज्न समेत प्रधानमन्त्री ओली... थप हेर्नुहोस्

यी दम्पत्ति किन फर्किए ओली क्याम्पमा ?

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि कुन खेमातिर लाग्दा सुरक्षित होइएला भन्ने पिरालो आम नेता तथा कार्यकर्तालाई भएको छ । पूर्व कानुनमन्त्री समेत रहेका नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेक... थप हेर्नुहोस्

संसद छल्दै फुर्ति लगाउदै

२०७७ फाल्गुन ७

ताजा नेपाल

विराटनगर । आफ्नो स्वार्थ पूरा नहुने भएपछि प्रधानमन्त्री केपि ओलीले चालेको असंवैधानिक कदमको रक्षा गर्दै सम्सदीय सर्वाेच्चता विरुद्ध मैदानमा उत्रिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मूख्य मन्त्री डोरमण... थप हेर्नुहोस्

१७औँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

२०७७ फाल्गुन ७

ताजा नेपाल

बैतडी । दोस्रो निर्मला पन्त काण्ड बन्ने अवस्था आउला कि भन्ने आशंकाबीच अपराधी पत्ता लगाउन नेपाल प्रहरी सफल भएको बैतडी हत्याकाण्ड समाधानतर्फ अघि बढेको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी ... थप हेर्नुहोस्

कोरोनाको खोपमा माफीयाको चासो

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । कोरोना परिक्षण... थप हेर्नुहोस्

प्रहरीको सकृयताले अपराधी करक्कै

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । प्रहरीले बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना... थप हेर्नुहोस्

महंगी विरुद्ध अखिल सडकमा

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेकपा प्रचण्ड–मधव पक्ष निकट अनेरास्ववियू आन्दोलित बनेको छ । जसअनुसार अनेरास्ववियूले आज दिउँसो नेपाल आयलनिगमको कार्यालय घेराउ गर्ने भएको छ । बबरमहलस्थित निगमको क... थप हेर्नुहोस्

मन्त्री गुरुङ पत्रकारकै पक्षमा

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । सुचना तथा सञ्चार मन्त्री पार्वत गरुङले अन्लाइन न्यूज पोर्टलहरुको हरेक वर्ष पुस मसान्त सम्म नविकरण गर्नु पर्ने झञ्झट अन्त गरेको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेसनको उद्घाटन कार्यक्रममा मन... थप हेर्नुहोस्

दुवै प्रहरी लथालिङ्ग

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । ठूलाका लागि ठूलै पद र दरवन्दी थप्न ढिलाई नगर्ने, जो सडकमा खट्छ घटनास्थल पुग्छ उसको पदीय बदुवामा चासो नदिने गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयको प्रशासन महाशाखा सङ्गठनकै निम्ति काल बनेका छन् । यस्तो भद्रगोल ... थप हेर्नुहोस्

श्रीमान् काइते प्रश्नले बेन्चको इज्जत घट्यो

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाण्डौ । दलको झण्डा ओढेर न्यायिक सेवाको जागिरे बन्न पुगेका सर्वाेच्च अदालतका न्यायाधिशहरूले अदालतप्रतिको जनविस्वासलाई धान्न नसक्ने व्यवहार देखाएका छन् । दलीय झण्डा ओढेका न्यायधिसहरूले नेपाली काँग्रेसको स्वार्थ र प्रधा... थप हेर्नुहोस्