Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देउवालाई बधाईको ओइरो

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामना... थप हेर्नुहोस्

परिवर्तनको ऐलान गर्नेहरुको देखियो तुजुक

२०७८ मंसिर २९

ताजा नेपाल

रामचन्द्र पौडेललाई नपत्याएर सधै गणेशमानको पूत्रले त्याग गर्नुपर्ने कारण खोज्दै काठमाण्डौ उपत्यकाको सम्पूर्ण मत लिन नसकेका प्रकाशमान सिहं र घनूषामा एक्लिएका विमलेन्द्र निधिको राजनीतिक तुजुक चौधौ महाधिवेशनमा तीनले पाएको मत... थप हेर्नुहोस्

अरुलाई लाग्ने कानून एमालेलाई नलाग्ने

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा एमालेको नेतृत्व एकलब्य भएको छ । अध्यक्ष केपि ओली एक्ला बादशाहा बनेका छन् । उनले दल विभाजनको अध्यादेश ल्याएर तत्कालीन जनता समाजवादी दललाई विभाजन गर्न खोज्दा तत्कालीन पार्टी नेतृत्वले रोक्यो । आफैले खनेको खाडलमा पर्न... थप हेर्नुहोस्

१५ सय ४७ मावि शिक्षकका लागि जागिर खुल्यो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले उद्योगधन्दा धरासायी भएर भएको रोजगारी पनि गुमाउनु पर्ने अवस्थामा पुगेको बेला शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित ... थप हेर्नुहोस्

मेगा बैंकले खाेल्याे विदेशी लगानीकर्ता ल्याउन बाटो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन... थप हेर्नुहोस्

शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै देउवा बने काँग्रेसको कमाण्डर

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै शेरबहादुर देउवा काँग्रेसको दोस्रो पटक कमाण्डर बनेका छन् । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा ... थप हेर्नुहोस्

बागमति प्रदेशमा मन्त्री बढ्ने !

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाण्डौ । गठबन्धनबिच सबैको चित्त बुझाउन मुख्यमन्त्रीलाई सजिलो उपाय भनेको मन्त्री परिषद विस्तार गर्ने नै हो । यहाँ राज्यकोष खर्च गर्ने कुरामा कुनै दलका नेता पनि कम छैनन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले... थप हेर्नुहोस्

सभामुखलाई ओलीको चेतावनी : धम्की नदिए हुन्छ, परिणाम नराम्रो होला

२०७८ मंसिर २८

ताजा नेपाल

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् । आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म विरोध जारी रहने ओलीले बता... थप हेर्नुहोस्

ससस्त्र प्रहरीमा एआइजीको खोजी

२०७८ मंसिर २८

ताजा नेपाल

काठमाण्डौ । अवस्था यस्तै भयो भने ससस्त्र प्रहरीमा पनि विगतमा नेपाल प्रहरी जस्तै डिआईजीबाट आइजीपी बन्ने अवस्था नआउला भन्न सकिदैन । संगठनको सदस्य भन्दा नेता र पार्टीको विश्वास लिएर पदमा पुग्ने नेताहरुको चाल जस्तो सुरक्षा फ... थप हेर्नुहोस्

एमसीसीले भिडन्त निम्त्यायो !

२०७८ मंसिर २८

ताजा नेपाल

आखिर देउवा सरकार र एमालेको केपि मण्डली बिच मत भेद त्यसमा छैन जहाँ नेपाली जनताको हितभन्दा दलाल र विचौलियाहरुको स्वार्थ जोडिन्छ । कमिसन र घुसखोरीमा एकाकार भएका यी दुई पात्रहरु नेपाली जनताका पक्षमा लाग्दैनन् भन्ने कुरा उनीह... थप हेर्नुहोस्