Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मिल्ने छेकछन्द एमालेमा देखिएन

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको जुँगाको लडाइँ फुटकै बिन्दूतर्फ अघि बढेको छ । दुर्व पक्षको अहंकार घट्न नसक्ने हो भने भने अबको साता नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्

केन्द्रीय कमिटी बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे माधव पक्षका नेता

२०७८ असार १८

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुसँग शुक्रबार बालुवाटारमा छलफल गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको १३ औँ बैठक बस्न अघि ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका हुन् ... थप हेर्नुहोस्

युरो कप २०२० आजदेखि क्वाटरफाइल सुरु हुँदै : सबै डिटेल समाचारमा

२०७८ असार १८

ताजा नेपाल

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रति... थप हेर्नुहोस्

सडक कब्जा गर्ने यातायात व्यवसायीको चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सरकार भनेको नागरिकलाई परेको अप्ठ्योरो सहजीकरण गर्ने माध्यम हो । तर कोरोना कहले आक्रान्त बनेका उद्योग, धन्दा, व्यापार, व्यवसायलाई उठाउने सरकारको खासै योजना आएको छैन । नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात ... थप हेर्नुहोस्

चारजना सचिवमा बढुवा

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ। लोक सेवा आ... थप हेर्नुहोस्

एमालेमा आइसब्रेक भएकै हो त ?

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । लामो तिक्तता र गालीगलौज जारी रहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था ... थप हेर्नुहोस्

कोरोनाको नाममा नीजि अस्पतालको लुट

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । वेइमानीको औषधी छैन । राजनीतिमा कपट व्यवहारमा फटाहा दैनिकीमा जालीसँग कसैको केही लाग्दैन । सरकारले जति सुकै बाजा बजाए पनि कोभिडको उपचारको प्रमुख श्रोत भ्याक्सीन ल्याएन । पैसा तिरेको भारतीय भ्याक्सीन इश्वर पोख्र... थप हेर्नुहोस्

शसस्त्र बढुवाको ढोका खुल्यो

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । डिएसपी देखि डिआईजी सम्मका १०६ पद खाली दरवन्दीबाट चलेको अर्धसैनिक दल शसस्त्र प्रहरीमा एआइजी रामशरण पौडेल मानव श्रोत तथा प्रशासन विभागमा आएपछि बढुवा प्रकृया शुरु भएको छ । पौडेललाई असार ७ गते मन्त्री परिषदले सीम... थप हेर्नुहोस्

चीनबाट आउन लाग्यो कोरोना भ्याक्सिन

२०७८ असार १७

ताजा नेपाल

काठमाडौँ । छिमेकी मुलुक भारतको भर पर्दा झण्डै १३ लाख मानिस पहिलो डोज भ्याक्सिन लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बेला अर्को छिमेकी चीनबाट भने धमाधम भ्याक्सिन आउने भएकोछ । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भ... थप हेर्नुहोस्

क–कसले पाए नेपालको विमानस्थलबाट उडानको अनुमति ?

२०७८ असार १७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर घटेसँगै र अस्पतालहरु खाली भएसँगै प्रशासनले लगाएको बन्दाबन्दी खुकुलो हुँदै गएको छ । राजधानीका सडकमा सवारी साधनको चाप बढेसँगै अब आकाश पनि भरिभराउ हुने भएको छ । दोस्रो चरणको कोरोनाको संक्रमण ब... थप हेर्नुहोस्