Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

वैशाखभर शहरका विद्यार्थी स्कुल जान नपर्ने

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। कोरोना आतंकले शहरी क्षेत्र आतंकित भएको बेला सरकारले वैशाखभरी शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भ... थप हेर्नुहोस्

संसद अधिवेशन अन्त्य भयो

२०७८ बैशाख ६

ताजा नेपाल

काठमाडौं। सरकार परिवर्तनका लागि भ्यागुताको धार्नी पुर्याउने अभियानमा प्रतिपक्षी दलहरु लागिरहेको बेला सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपर... थप हेर्नुहोस्

सत्ता गठबन्धन मिलाउन माओवादीकाे दाैडधूप

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित भएपछि नेकपा माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने घोषणा गरेको लामै समय बितिसकेको छ । सरकार गठनको अंकगणित नमिलिरहेको बेला नेकपा माओवादी केन्द्रक... थप हेर्नुहोस्

एकै दिन भेटिए १ हजार बढी संक्रमित

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको दर उच्च गतिमा अघि बढेको छ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये १०१५ जनामा पीसीआर परीक्षण र ८१ जनामा संक्रमण पुष्टि भएको ... थप हेर्नुहोस्

भारतमा एकैदिन १५ सयको मृत्यु, १ लाख ७७ हजारले ज्यान गुमाइसके

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाका कारण छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि... थप हेर्नुहोस्

फ्लोर क्रस मन्त्रीको आज शपथ

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्वि उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गर्ने तीन जना प्रदेशसभा सदस्यलाई नेकपा एमालेले कारबाही गर्दा कर्णाली प्रदेश सरकारकाले भने पुरस्कृत गरेको छ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन र सत्ता समीकरणकै कुरा

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणको जोड घटाउ नमिलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४ औं महाधिवेशन र राष्ट्रिय तथा प्र... थप हेर्नुहोस्

उपसहित गृहमन्त्रीको सपथ लिँदै बादल

२०७८ बैशाख ५

ताजा नेपाल

काठमाडौं । पार्टीको धार छाडेर प्रधानमन्त्रीको धारतिर टाँसिएका रामबहादुर थापा बादल फेरि उपसहित गृहमन्त्रीको सपथ लिँदैछन् । माओवादी छाडेर नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी... थप हेर्नुहोस्

तीन जनालाई निकाल्दै ज्वालालाई केन्द्रको जिम्मा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ भने पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी... थप हेर्नुहोस्

सहरका स्कुल बन्द गर्न सिफारिस

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाण्डौ । कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु ... थप हेर्नुहोस्