Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले ब... थप हेर्नुहोस्

नेपालका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ । मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्ल... थप हेर्नुहोस्

सिटी मार्केटका पसलहरुमा ताला

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं। सम्झौता सकिएर पनि व्यवसाय सञ्चालन गरिरहेका पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु काठमाडौं महानगरपालिकाले बन्द गरेको छ । महानगरपालिकाले सम्झौताविना नै व्यवसायीहरुले विगत ८ वर्षदेखि नै महानगरको स्वामित्वको... थप हेर्नुहोस्

अघि बढ्ने भयो एमसीसी

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजनको मूख्य कारण मानिएको अमेरिकी स्वार्थको योजना एमसीसी अघि बढ्ने भएको छ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार ... थप हेर्नुहोस्

केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने योजना

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अंकगणित पु¥याउन नसकेका विपक्षी दलहरुले केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने प्रयास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन समिकरणको प... थप हेर्नुहोस्

पत्रकारको चुनाव पछिको तितो यर्थाथता !

२०७८ बैशाख २

ताजा नेपाल

पत्रकार महासंघको चुनाव सकियो । तै पनि झंकार चुनावी तालमेल र हारजीत कै छ । ओली सरकारका पक्षधर र विरोधी खेमाको गठबन्धन बनाएकाहरु परिणाम आए पछि समिक्षा गर्दै छन् । बामपन्थी शक्तिबीच तालमेल गर्नु पथ्र्याे । म तालमेल मिलाउने ... थप हेर्नुहोस्

२०७७ सालका उथल पुथल र विवादीत घटना क्रम

२०७८ बैशाख १

ताजा नेपाल

घटना क्रम : १ काठमाण्डौ । २०७७ साल धेरै चर्चाको शिखरमा रहयो । विषेश न्यालयले गरेको फैसला कोरोना महामारीबाट प्रवाभित न्यालयले कार्तिक पछि भने गति लियो । लकडाउनका कारणले चैत १५ देखि कार्तिकसम्म धेरै सर्वसाधारण आम नागरिक... थप हेर्नुहोस्

बालबालिका र युवामा कोरोना संक्रमण

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। लक्षण देखिने, सिकिस्त भएर ... थप हेर्नुहोस्

सचेत भए लकडाउन गर्न पर्दैन

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह... थप हेर्नुहोस्

भूसको आगोझै फैलियो कोरोना, नयाँ जनस्वास्थ्य मापदण्ड आउँदै

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । भूसको आगो जसरी भित्रभित्रै कोरोना फैलिएपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपम... थप हेर्नुहोस्