Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मनाङे भन्छन्, सरकारी पैसाले चिया खान पनि पुग्दैन

२०७८ भाद्र २८

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म स... थप हेर्नुहोस्

इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन... थप हेर्नुहोस्

माधव समूह अपेक्षाकृत भएन

२०७८ भाद्र २७

ताजा नेपाल

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ, भत्काउन सजिलो छ । हिजो... थप हेर्नुहोस्

कति दिनका मन्त्री हुन् यी ?

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाण्डौ । संसदमा बहुमत हुनु पर्दैनथ्यो केपि ओलीले संसद भंग गरेर दुई पटक मन्त्री परिषद विस्तार गर्दा ! ओलीको पद चिन्हमा हिडेको बागमति प्रदेश कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भाद्र २ गते सपथ लिइन् । भाद्र २३ गते मन्त्... थप हेर्नुहोस्

सुनको मुल्य घट्यो !

२०७८ भाद्र २७

ताजा नेपाल

आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ... थप हेर्नुहोस्

मस्ताङको स्याउ असोज १ पछि मात्रै आउने

२०७८ भाद्र २७

ताजा नेपाल

भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । कोरो... थप हेर्नुहोस्

सभामुखले गरे एमालेलाई संवादमा आउन आह्वान !

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख स... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठक सकियो, सहमति भएन !

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाण्डौ । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केह... थप हेर्नुहोस्

नेपाली मिडियामा खन्यायो एमसीसीले पैसा

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले करिब डेढ वर्ष पूर्व एमसीसीको लविङका लागि सोल्टी होटलबाट अरवौं पैसा पत्रकार, सांसद, बुद्धिजीवी र सञ्चार संस्थालाई बाँडिरहेको खुलासा गरेका थिए । पत्रकारितालाई राज्यको चौथो... थप हेर्नुहोस्

एमाले संसदीय दलको बैठक जारी

२०७८ भाद्र २७

ताजा नेपाल

नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवत... थप हेर्नुहोस्