Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कुनै उम्मेदवारहरूविरुद्ध परेन उजुरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । उप निर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। सोमबार साँझ ५ देखि ६ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ ब... थप हेर्नुहोस्

रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण देखाउन सर्वोच्चको आदेश

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका अध्यक्षमा रेशम चौधरीलाई मान्यता नदिनको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार निर्वाचन आयोगको नाममा कारण देख... थप हेर्नुहोस्

लुम्बिनीमा पाँचौं मुख्यमन्त्रीको शपथ लिए महराले

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष्ँ पद तथा गोपनीयताको शपथ लिएका हुन् । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उन... थप हेर्नुहोस्

आज घोडे जात्रा पर्व

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्रा... थप हेर्नुहोस्

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्। मुलुकी अपराध संहिता... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौं । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । आजै... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौंं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (न... थप हेर्नुहोस्

सहकारीको समस्या समाधान गर्न कुन चाहिँ सरकार लाग्यो ?

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौं । सहकारी समस्याको जालो खोतल्दै जाँदा राजनीतिक दलका नेताहरुतिर सोझिएका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित ट... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

२०८० चैत्र २४

ताजा नेपाल

काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग बेग्लाबेग्लै सम्झौता गरेको छ । फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले ... थप हेर्नुहोस्