Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

तोलामा १२०० घट्यो सुनको भाउ

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त... थप हेर्नुहोस्

जीबी राईको राहदानी बल्ल रोक्का

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी बल्ल रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले अनलाइनखबरलाई बतायो । स... थप हेर्नुहोस्

सहकारी प्रकरणमा ऋषिकेशकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । विपक्षीलाई सेक्ने सत्तापक्षकालाई छेक्ने आरोप सहकारी प्रकरणमा सरकारले खेपिरहेको छ । यही बेला मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापत... थप हेर्नुहोस्

दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं– साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ... थप हेर्नुहोस्

८ डीआईजीको पदस्थापन (को कहाँ ?)

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उन... थप हेर्नुहोस्

काठमाडौं,महानगरभित्र अब रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ । महानगरले ‘लहरेबत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१’ जारी गरेसँगै महानगरभित्रका सार्वजनि... थप हेर्नुहोस्

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा

२०८१ मंसिर २७

ताजा नेपाल

कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा ऋण लागेको भन्दै रवि लामिछाने फाउन्डेसनले तीन तहका सरकारबाट लियो ५ करोड ५२ लाख कोभिड महामारीपछि अर्थतन्त्र संकटमा जान लागेको भन्दै आईएमएफबाट कडा सर्तसहित ल्याइएको ऋण रकमान्तर... थप हेर्नुहोस्

रवि लामिछानेलाई पाँच दिन म्याद थप

२०८१ मंसिर २७

ताजा नेपाल

रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । रविसहित ४ जनलाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमा... थप हेर्नुहोस्

प्रसाईंले भने, कम्बोडिया वाला कागजात मैले बनाएको होइन

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएक... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिप... थप हेर्नुहोस्