Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुँदै

२०८१ श्रावण २०

ताजा नेपाल

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले दिएको आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समयसीमा भित्र नयाँ सरकार गठन हुन लागेको हो। केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्... थप हेर्नुहोस्

विश्वविख्यात पर्वतारोही आङतेम्बालाई डबल ब्ल्याक बेल्ट

२०८१ श्रावण १९

ताजा नेपाल

काठमाडौं । विश्वविख्यात पर्वतारोही आङतेम्बा शेर्पा इन्टरनेसनल टेकवाण्डो फेडरेशनबाट सम्मानित भएका छन् । तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै ब्ल्याक बेल्ट (दोस्रो डान) बाट सम्मानित गरेको छ । पर्यटन क्षेत्... थप हेर्नुहोस्

ताईक्वान्दो टोली चिन प्रस्थान

२०८१ श्रावण १९

ताजा नेपाल

काठमाडौं । चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ८ देखि १० तारीखसम्म आयोजना हुन ग़ैरहेको प्रथम एशिया आमन्त्रण आईटीएफ ताईक्वानदो प्रतियोगीता तथा सेमिनारमा भाग लीन ताईक्वानदो आईटीएफ नेपालका सस्थापक अध्यक्ष मास्टर लक्ष... थप हेर्नुहोस्

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने

२०८१ श्रावण १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक सूचना निकालेर बोर्डले भदौ २५ र २६ गतेका लागि परीक्षा तय गरेको जानकारी दिएको छ। २५ गते अनिवार्य अंग्रेजी, एक विषयम... थप हेर्नुहोस्

किम अमेरिकाको राष्ट्रपति ट्रम्प बनून् भन्ने चाहन्छन्

२०८१ श्रावण १९

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरिया भागेका उत्तर कोरियाका एक वरिष्ठ अधिकारीले किम जोङ उनको चाहना अमेरिकाको राष्ट्रपति फेरि डोनाल्ड ट्रम्प होउन् भन्ने रहेको दाबी गरेका छन्। उत्तर कोरियाबाट भागेका वरिष्ठ अधिकारी रि इल क्युले आफूसँग त्... थप हेर्नुहोस्

सुमो दुर्घटना हुँदा १० जना घाइते

२०८१ श्रावण १९

ताजा नेपाल

काठमाडौं । काठमाडौँबाट वीरगन्ज जाँदै गरेको सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन्। सिस्नेरी सडक खण्डमा काठमाडौ... थप हेर्नुहोस्

कक्षा १२को रिजल्ट प्रकासित सबैभन्दा बढी अंग्रेजी फेल

२०८१ श्रावण १८

ताजा नेपाल

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । यस्तै ३.६१ देखि ४ जीपीए ल्... थप हेर्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

२०८१ श्रावण १८

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अर्थात् ग्रेडेड भएका छन्। बोर्डका अनुसार ४७।०९ प्रतिशत विद्यार... थप हेर्नुहोस्

जहाँ सुरक्षाकर्मी आफैं सामान सप्लाई गर्छन्

२०८१ श्रावण १८

ताजा नेपाल

बाँके । लुट्ने टिम मिलेपछि जिल्लाका कमाण्डर तथा इञ्चार्ज जोसुकै आए पनि केही नाप्दैनन् भन्ने सत्य जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँट भएको छ । फाँटका प्रमुख सुदनविक्रम शाह र श्याम रोक्का दशौं वर्षदेखि मुद्दा फाँटमा ... थप हेर्नुहोस्

सामूहिक बलात्कारको आरोपमा ३ विद्यार्थी पक्राउ

२०८१ श्रावण १८

ताजा नेपाल

चितवन । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना वि... थप हेर्नुहोस्