Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बेलायतमा दंगा

२०८१ श्रावण २३

ताजा नेपाल

काठमाडौं । केही दिनदेखिको हुलदंगाले बेलायत अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ । ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारी... थप हेर्नुहोस्

भिजन ईनर्जिले आइपीओ जारी गर्ने

२०८१ श्रावण २२

ताजा नेपाल

काठमाण्डौ । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ १४ गतेक... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

२०८१ श्रावण २१

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तब... थप हेर्नुहोस्

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

२०८१ श्रावण १८

ताजा नेपाल

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ । कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका न... थप हेर्नुहोस्

२७३५ अंकमा सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

२०८१ श्रावण १४

ताजा नेपाल

४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्स... थप हेर्नुहोस्

मौद्रिक नीति आज सार्वजनिक हुने

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अ... थप हेर्नुहोस्

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र वि... थप हेर्नुहोस्

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

२०८१ श्रावण ८

ताजा नेपाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवा... थप हेर्नुहोस्

आज नेप्से सूचक सामान्य २.१५ अङ्कले बढ्यो

२०८१ श्रावण ७

ताजा नेपाल

काठमाडौँ । लगातारको वृद्धिसँगै लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४ सय ८८.०९ विन्दुमा उक्लिएको छ । तर... थप हेर्नुहोस्

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन

२०८१ श्रावण २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी... थप हेर्नुहोस्