Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खेलकुद

विश्वकप छनोट अघिको त्रिकोणात्मक सिरिजबाट सन्दीपले लिए नाम फिर्ता

२०८० आश्विन २६

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी १ कात्तिकबाट सुरु हुन लागेको त्रिकोणात्मक टी २० श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। बलत्कार आरोपपछि उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा लामो समयदेखि... थप हेर्नुहोस्

एकैदिन तोलामा १३ सयले घट्यो सुन

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज... थप हेर्नुहोस्

भारतसँग पराजित भयो नेपाल

२०८० आश्विन १६

ताजा नेपाल

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ... थप हेर्नुहोस्

नेपालमा भबिस्य नदेखेपछि अस्ट्रेलिया पलायन भए विमल

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् । सन् २०१२ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य बन्दै आएका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् । सन् २०१३ को साफ च्य... थप हेर्नुहोस्

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी प्रदर्शन

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानी प्रर्दशन गरेको छ। झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेप... थप हेर्नुहोस्

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

२०८० आश्विन ७

ताजा नेपाल

काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहकाबीच नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध... थप हेर्नुहोस्

एसिया कपको फाइनलका लागि भारत र श्रीलंका आज भिड्दै

२०८० भाद्र ३१

ताजा नेपाल

काठमाडौं । एसिया कप–२०२३ को फाइनल खेल आइतबार भारत र श्रीलंकाबीच हुँदै छ। खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो ३ बजे सुरु हुनेछ। टस दिउँसो साढे २ बजे हुनेछ। उक्त फाइनल खेलमार्फत भारत आफ्नो ५ वर्षको उपाधिविहीन अवस्... थप हेर्नुहोस्

वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरु

२०८० भाद्र २५

ताजा नेपाल

काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको सुपर फोरुको खेल सुरु भएको छ । श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार अपरान्ह ४ः५५ बजेदेखि सुरु भएको हो । खेल ... थप हेर्नुहोस्

पेलेको रेकर्ड नेयमारले तोडे

२०८० भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेयमार अहिले महान खेलाडी पेलेभन्दा अगाडि पुगेका छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । ब्राजिलियन फरवार्ड नेयमारले शुक्रबार विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा यो उपलब्धि हासिल गर... थप हेर्नुहोस्

विश्वकप छनोटमा अर्जेन्टिनाको सुखद सुरुवात, चम्किए मेस्सी

२०८० भाद्र २२

ताजा नेपाल

एजेन्सी । सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले सुखद सुरुवात गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट फ्री किक गोलबाट इक्वाडोर... थप हेर्नुहोस्