Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

गगनलाई पूर्णबहादुर खड्काको आग्रह : अधिवेशन रोक्दै निर्णायक संवाद थाल्नुस्

२०८३ आश्विन २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको घोषित कार्यतालिका केही समय स्थगित गरेर निर्णायक वार्ता र संवाद अघि बढाउन सभापति गगन थापालाई आग्रह गरेका छन्। खड्काले ... थप हेर्नुहोस्

एमालेको दुई प्रतिवेदन विवाद कायमै, ओलीको निम्तो पौडेल र पोखरेलले अस्वीकार गरे

२०८३ आश्विन १

ताजा नेपाल

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदनलाई लिएर चर्किएको विवाद अझै समाधान हुन सकेको छैन। दुई प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिने जिम्मेवारी पाएका तीन नेता... थप हेर्नुहोस्

१८ दिनपछि पृथ्वी राजमार्गको कृष्णभिरमा दुईतर्फी यातायात सञ्चालन

२०८३ आश्विन १

ताजा नेपाल

चितवन । बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर सडक १८ दिनपछि आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माण गरी सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। गत भदौ १४ गते त्रिशूली नद... थप हेर्नुहोस्

सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन कम्प्युटर जले

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी भएको छ। बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगलागी भएको हो। मुद्दा फाँटका २० र २१ नम्बर कक्षमा आगलागी भएको प्रारम्भिक विवरण छ। आगलागी... थप हेर्नुहोस्

एमालेले असोज ५ देखि केन्द्रीय कमिटी बैठक बोलायो, कार्यदलको प्रतिवेदनमा छलफल हुने

२०८३ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले असोज ५ देखि तीन दिनसम्म बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक असोज ५, ६ र ७ गते बस्ने तय भएको हो। बैठकस्थल भने अझै टुंगो लागिसकेक... थप हेर्नुहोस्

कांग्रेसका दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चबाट दरपीठ

२०८३ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका दुई पक्षले घोषणा गरेका छुट्टाछुट्टै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन दरपीठ भएको छ। कांग्रेसका क्रियाशील सदस्य तथा अधिवक्ता मनिराम उपाध्यायले पार्टीको आधिकारि... थप हेर्नुहोस्

कांग्रेसमा दुई महाधिवेशनको तयारी, देउवा पक्षले गठन गर्‍यो चार समिति

२०८३ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै तयारी अघि बढाएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारीलाई तीव्रता दिँदै चारवटा समिति गठन गरी संयोजक तोकेको छ।... थप हेर्नुहोस्

एमालेको निर्वाचन समीक्षा कार्यदलमै चर्कियो विवाद, बादललाई ‘नसके राजीनामा दिनुस्’

२०८३ भाद्र २९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलभित्रै विवाद चर्किएको छ। कार्यदलका संयोजक तथा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफ्नै नेतृत्वमा रहेको कार्यदलको औचित्यमाथि प्रश्न उठाएपछि सदस्यह... थप हेर्नुहोस्

भोटेकोसी बाढीपछि पुनर्निर्माणको जिम्मेवारी सम्हाल्दै सुशील ज्ञवाली

२०८३ भाद्र २९

ताजा नेपाल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई आफ्नो विज्ञ सल्लाहकार नियुक्त गरेका छन्। भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जि... थप हेर्नुहोस्

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

२०८३ भाद्र २८

ताजा नेपाल

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा दर्शनार्थीका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्श... थप हेर्नुहोस्