Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कोरोनासँग एकजुट भएर लड्न प्रधानमन्त्रीद्वारा आग्रह

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस स‌ंक्रमणको समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यब... थप हेर्नुहोस्

बैठकमा प्रचण्ड र माधव सहभागी नहुने

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । राजनीतिक संकट चुलिएका बेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका विद्रोही नेता माधवकुमार नेपाल... थप हेर्नुहोस्

फ्लोर क्रस गर्ने कामरेहरुमाथि डण्डा

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशमा एमालेका चार सांसदलाई कारबाही गरिएको छ। मुख्यमन्त्री हटाउने विषयमा पार्टीको ह्वीप उलंघन गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने... थप हेर्नुहोस्

बालुवाटारमा शुरु हुँदैछ सर्वदलीय बैठक

२०७८ बैशाख ४

ताजा नेपाल

काठमाडौं । राजनीतिक अन्योलता चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि आजको बैठक बोलाईएको स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने त... थप हेर्नुहोस्

सिटी मार्केटका पसलहरुमा ताला

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं। सम्झौता सकिएर पनि व्यवसाय सञ्चालन गरिरहेका पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु काठमाडौं महानगरपालिकाले बन्द गरेको छ । महानगरपालिकाले सम्झौताविना नै व्यवसायीहरुले विगत ८ वर्षदेखि नै महानगरको स्वामित्वको... थप हेर्नुहोस्

अघि बढ्ने भयो एमसीसी

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजनको मूख्य कारण मानिएको अमेरिकी स्वार्थको योजना एमसीसी अघि बढ्ने भएको छ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार ... थप हेर्नुहोस्

सांसद बसेको घरमा ढुङ्गा हान्ने समातिए

२०७८ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । आज राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा... थप हेर्नुहोस्

सचेत भए लकडाउन गर्न पर्दैन

२०७८ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्। बुधबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह... थप हेर्नुहोस्

प्रहरी लगाएर नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गर्ने

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गराउने भएको छ। ठेक्का लिएको कम्पनीलाई पटक(पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। उनका अनुसार कमलादीस... थप हेर्नुहोस्

वैशाख ५ मा पुग्यो काँग्रेस केन्द्रीय समिति बैठक

२०७७ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । सत्ताको अन्योल र पार्टी महाधिवेशनको तयारीमा नेपाली काँग्रेस लाग्न नसक्दा मुलुक नै अन्योलको भूमरिमा फसेको बेला नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ । चै... थप हेर्नुहोस्