Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

ओली भन्दा अघि बालुवाटार छिरे रवि

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । लामिछाने बिहान ८ बजेको समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको बताइन्छ । प्रधानमन... थप हेर्नुहोस्

यसरी भएको थियो सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । बुधबार राति खाना खाइवरीकन नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा सुत्ने तरखरमा थिए। काठमाडौंको बुद्धनगरस्थित घरको भुइँतल्लामा भण्डारी र उनकी आमा ८६ वर्षीय हरिकला भण्डारीमात्रै थिए। राति साढे १० बजेत... थप हेर्नुहोस्

इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरणलाई अदालतको आदेश

२०७९ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । पाटन उच्च अदालतले इन्टरनेट तथा केलबको तार नकाट्न आदेश दिएको छ । इन्टरनेट सेवाप्रदायक संघले बिद्युत प्राधिकरणले आफुखुशी फाइबर काट्न थालेपछि अन्तरिम आदेशको माग गरेको छ । न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासल... थप हेर्नुहोस्

राजमार्ग छेउमा मदिराको विज्ञापन गर्न नपाइने

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको छ। जसका कारण चालकलाई अवरोध हुने र सडक दुर्घटना बढ्न सक्ने भन्दै मदिराजन्य विज्ञापनका सामाग्रीहरु हटा... थप हेर्नुहोस्

चलचित्र विकास बोर्डका लेखा अधिकृत भट्टराई नक्कली डलरसहित दुबईमा समातिए

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौँ। चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन्। नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।... थप हेर्नुहोस्

के गठबन्धन टुट्न लागेकै हो

२०७९ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन भत्किनसक्ने संकेत गरेका छन्। अनेरास्ववियुको २३ औं महाधिवेशनको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन... थप हेर्नुहोस्

नामिबियामाथि नेपालको कीर्तिमानी जित, कुशलको शतक

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ । भुर्तेललको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पू... थप हेर्नुहोस्

भोलिबाट सीता एयरले काठमाडौं दाङ व्यवसायिक उडान थाल्दै, सातामा तीन दिन उडान भर्ने

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं। निजी वायुसेवा सीता एयरले बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ। माघमा परीक्षण उडान गरेको सीताले साताको तीनवटा उडान भर्ने तालिका पाएको छ । सीताले सोमबार, बुधबार र शनिबार उडान भर्ने... थप हेर्नुहोस्

उपभोक्ताको ढाड सेक्सदै दूधको मूल्य १४ रुपैयाँ बढाइँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौँ । जहाँ जाउ बिचौलियाकै जगजगी छ । उत्पादन गर्नेले लागत उठाउन मुस्किल छ, बिचकाले करोडौं खाइदिन्छन् । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा ... थप हेर्नुहोस्

अब ७० अंक ल्याउनेलाई लाइसेन्स

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं। नियम कानुन सोझा सिधालाई हो । औंलो बंग्याउन जान्नेले जसरी पनि लिने गरेकै छन् । अब लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यात... थप हेर्नुहोस्