Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सत्ता साझेदार दलहरुको बैठक बोलाइयो

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा वर्तमान राजनीतिक घटनाक्र... थप हेर्नुहोस्

फेरि जाग्यो विद्युत प्राधिकरण

२०८१ कार्तिक ९

ताजा नेपाल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ। प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक... थप हेर्नुहोस्

प्रधानमन्त्रीको पुत्ला जलाउँदा नरोकेको भन्दै चितवनका सीडीओ र एसपी फिर्ता बोलाइए

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। यस्तै चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावे... थप हेर्नुहोस्

बक्यौता तिर्न उद्योगलाई दिएको म्याद आज सकिँदै

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय कात्तिक ८ गते बिहीबार सकिँदै छ। अहिलेसम्म कुनै पनि उद्योग बक्यौता तिर्न आएका छैनन्। बक्यौता नतिर्ने ... थप हेर्नुहोस्

लामिछानेलाई दोस्रो पटक आज अदालत लगिँदै

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ। यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन... थप हेर्नुहोस्

स्वास्थ्य बीमामा सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्यः स्वास्थ्यमन्त्री

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बीमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन व... थप हेर्नुहोस्

आज नेपालले श्रीलंकाविरुद्ध खेल्ने, साम्बा पनि मैदानमा

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो साढे १ बजे माल्दिभ्स र भुटानबीच त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुँदा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दैछन्। आजको खेलमा स्ट... थप हेर्नुहोस्

जनताको नजरमा नदेखिएको सरकारको सय दिन

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं। संसदको पहिलो र दोस्रो दल मिलेपछि सबै समस्या छु मन्तर हुन्छ भन्ने जनताको अपेक्षा सरकारको १०० दिनमै सेलाउन पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूरा भएको छ। बुधबार प्रधानमन्त्री ओलीले ... थप हेर्नुहोस्

ओली सरकारको दुई तिहाई किन पुग्यो धरमरमा ?

२०८१ कार्तिक ८

ताजा नेपाल

काठमाडौं। राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । को कति बेला कता मिल्छ र सत्तामा पुग्छ भन्ने ठेगान त्यसै कारण हुँदैन । आफ्नै पहल र सहभागितामा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन फिर्ता... थप हेर्नुहोस्

एक ढिक्का भएर अघि बढ्ने सत्ता पक्षका दलको निष्कर्ष

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं। मुलुक एकपछि अर्को संकट र जनआक्रोशका बीचमा पुगेका बेला सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर... थप हेर्नुहोस्