Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज घोडे जात्रा पर्व

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्रा... थप हेर्नुहोस्

महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी

२०८० चैत्र २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध एकजना महिलाले फौजदारी कसुरको जाहेरी हालेकी हुन्। मुलुकी अपराध संहिता... थप हेर्नुहोस्

स्वास्थ्य बीमाको अवधारणा सरकारले बुझेन

२०८० चैत्र २५

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन नसकिएको बताउनुभएको छ । परिवर्तन नेपाल अभियानले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले विसं २०७३ मा... थप हेर्नुहोस्

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौंं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (न... थप हेर्नुहोस्

सहकारीको समस्या समाधान गर्न कुन चाहिँ सरकार लाग्यो ?

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौं । सहकारी समस्याको जालो खोतल्दै जाँदा राजनीतिक दलका नेताहरुतिर सोझिएका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित ट... थप हेर्नुहोस्

खामलाई अदालतले थुनामा पठायो

२०८० चैत्र २४

ताजा नेपाल

चितवन । माओवादी नेता कालीबहादुर खामलाई जिल्ला अदालत चितवनले हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। खाम रामहरि श्रेष्ठको हत्या मुद्दामा १५ वर्षपछि पक्राउ परेका हुन्। शुक्रवार न्यायाधीश दयाराम ढकालको इजल... थप हेर्नुहोस्

आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता

२०८० चैत्र २४

ताजा नेपाल

काठमाडौं। प्रतिनिधि सभा सदस्य इलाम २ र प्रदेश सभा सदस्य बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचि... थप हेर्नुहोस्

पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु, हरिनगरमा सेना परिचालन

२०८० चैत्र २४

ताजा नेपाल

सुनसरी । झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गएरातीदेखी नेपाली सेना समेत परिचालन गरेको छ । जिल्ला प्रशा... थप हेर्नुहोस्

सशस्त्रले थाल्यो दशगजामा गस्ती

२०८० चैत्र २३

ताजा नेपाल

काठमाडौं । राज्य सञ्चालकहरू ठिक भए भने राष्ट्र सेवकहरूमा निष्ठाको पालन र संगठानिक गरिमाबारे बोध हुन्छ । फौजी समूहका खरिदमा घोप्लाबाजी गर्ने अनावश्यक सामग्री थुपारेर राज्यलाई भार थप्ने काम विगतमा थुप्रै भएका छन् । फौजी सम... थप हेर्नुहोस्

प्रहरीका १९ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

२०८० चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्र... थप हेर्नुहोस्