Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राष्ट्रपति पौडेल टोकियोमा

२०८२ माघ १९

ताजा नेपाल

टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने औपचारिक भ्रमणका... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन साढे १८ हजारले घट्यो

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस... थप हेर्नुहोस्

बालेनको मौन चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

कञ्चनपुर । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम प्रदे... थप हेर्नुहोस्

पिस्करबाट थाल्यो एमालेले चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन् । निर्वाचन आयोगले औपचारिक चुनावी कार्यक्रम फागुन ४ गतेपछि मात्रै गर्न पाउने व्यवस्था... थप हेर्नुहोस्

कैलालीमा बालेन पुग्दा उनी जस्तै देखिने व्यक्ति को हुन्

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं। सामाजिक सञ्जालमा अहिले नक्कली बालेनको चर्चा चुलिएको छ । आखिर के को त यो नकक्ली बालेन काण्ड ? सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको हुलियामा देखिएका एक व्यक्त... थप हेर्नुहोस्

घरमै प्रेमी बोलाएर श्रीमान र सासूको हत्या

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । माघ १४ गतेको मध्यरात बाराको परवानीपुर गाउँपालिका १ रहरियाडिहमा हल्लाखल्ला मच्चियो। जगरूक मण्डलको घरमा एक जना धारिलो हतियारधारी व्यक्ति प्रवेश गरी ताण्डव मच्चाएछन्। मण्डलकै परिवारका ८ वर्षीय बालक चिच्याउँदै गाउ... थप हेर्नुहोस्

शंकरले देखे रास्वपालाई राजधानीमै कमजोर

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्

एकै दिन साढे २० हजारले घट्यो सुनको मूल्य

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सा... थप हेर्नुहोस्

रविको मुद्दा फिर्ता लिन किन अस्वीकार ?

२०८२ माघ १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ । महान्यायाधिवक्ता कार्यालयले ... थप हेर्नुहोस्

कानुनविपरीत सहुलियत नलिन अमेरिकाका नेपालीलाई अपिल

२०८२ माघ १६

ताजा नेपाल

अमेरिका । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित दूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचनामार्फत दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा पर... थप हेर्नुहोस्