Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजदूत बन्न १५ मापदण्ड

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायतसहित विभिन्न देशमा रिक्त रहेका राजदूत पदका लागि खुला आवेदन आह्वान गर्दै न्यूनतम १५ वटा मापदण्ड सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको ‘टर्म्स अफ रिफरेन्... थप हेर्नुहोस्

स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई कसरी हुनेछ बिदाइ प्रक्रिया ?

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । सरकारले स्वेच्छिक अवकाश रोज्ने निजामती कर्मचारीका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष सुविधा दिने व्यवस्था गर्ने भएको छ। प्रशासनिक सुधार र सरकारी संरचना सानो बनाउने योजनाअनुसार सरकारले अतिरिक्त बजेट छुट्... थप हेर्नुहोस्

प्रचण्ड अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । प्रचण्डलाई रुघाखोकीसँगै ज्वरो आएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएक... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई साक्षी राखेर राष्ट्रपतिले यसो भने

२०८३ जेष्ठ १५

ताजा नेपाल

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुने भन्दै राज्यसत्ता, शासनशैली, राजनीतिक निष्ठा र आचरणमा समेत परिवर्तन आवश्यक रहेको बताएका छन्। सैन... थप हेर्नुहोस्

के यी कुरा सत्य हुन् चिफसा’ब

२०८३ जेष्ठ १४

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाको गरिमा र प्रतिष्ठा हिजो जस्तो छैन । जब सेनाका जर्नेल कर्णेलसम्मका घरमा सैनिक जवानहरू बँधुवा मजदुर बनाइएको प्रसंग बाहिरियो तब सेनाभित्रको शोषणले संस्था बदनाम भयो । हिजो शान्ति सेनाबाट फर्कदा सिपाही... थप हेर्नुहोस्

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

२०८३ जेष्ठ १४

ताजा नेपाल

एजेन्सी । इजरायली सेनाले बिहीबार दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको छ। नयाँ आक्रमण हुनुभन्दा अगाडि नै यसले त्यस क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरेको छ। इजरायल रक्षा बल आईडीएफले मानिसहरूलाई जहरानी नदीको उत्तरति... थप हेर्नुहोस्

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट

२०८३ जेष्ठ १४

ताजा नेपाल

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् । द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्... थप हेर्नुहोस्

बालेन शाहतिर नफर्किएको प्रतिवेदन

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे २९ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा तत्कालीन सरकारका शीर्ष नेतादेखि सामाजिक सञ्जालका चर्चित व्य... थप हेर्नुहोस्

चिया निर्यातको समस्या रोक्न सरकार सक्रिय

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपाली चिया निर्यातमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कूटनीतिक पहल तीव्र बनाएको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्... थप हेर्नुहोस्

इजरायलले २३ सय नेपाली कामदार लैजाने

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लै... थप हेर्नुहोस्