Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ हो... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मोरङ । सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेबाट नियन्त्रित लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका(१ बस्ने १९ वर्षीय रितिक बस्नेत, सोही ठाउँ बस्... थप हेर्नुहोस्

अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुव... थप हेर्नुहोस्

चरेश सहित यादव पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मकवानपुर, । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्न... थप हेर्नुहोस्

सत्ताको असन्तुष्टि यसरी पोखिँदै

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । देशका कार्यकारी प्रमुख अहिले स्वास्थ्य समस्याका कारण अस्पतालमा छन् । देशमा दुई तिहाइको सरकार छ । यही बेला प्रदेशका ३, प्रतिनिधिसभाका १ सांसद पदको निर्वाचन नतिजा आउन थालेको छ । कम्युनिष्टको गढ भए पनि भक्तपुर १ ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर १५

ताजा नेपाल

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर १३ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित म... थप हेर्नुहोस्

पत्थर देखाई करोडौंको कारोबार गर्न खोज्ने ५ जना पक्राउ

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । बिभिन्न पत्थरहरु गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै झुक्याई कारोवार गर्न खोज्ने ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पनौती नगपालिका-४ बस्ने बेथानचोक गा... थप हेर्नुहोस्

फरार दुई प्रतिवादी पक्राउ

२०७६ मंसिर १५

ताजा नेपाल

मोरङ । बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी... थप हेर्नुहोस्

आइजीपका कारण गृह असन्तुष्ट

२०७६ मंसिर १५

ताजा नेपाल

काठमाडौं । राजधानीको सुरक्षा व्यवस्था काठमाडौं मेट्रो प्रहरीको नियन्त्रणमा हुने कि प्रहरी प्रधान कार्यालयको नियन्त्रणमा ? देशकै सुरक्षा जिम्मेवारीपाएका आईजीपीले देशभरिको सुरक्षा हेर्ने कि साग खेलकुदको सुरक्षामा केन्द्रित... थप हेर्नुहोस्

एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

२०७६ मंसिर १५

ताजा नेपाल

विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिप... थप हेर्नुहोस्