Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रजातन्त्रले सबै क्षेत्रमा परिवर्तन ल्यायो : देउवा

२०७६ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको बताएका छन् । ७० औं राष्ट्रिय प्रजात... थप हेर्नुहोस्

राष्ट्रिय हितमै एमसीसी पास गरिन्छ : प्रचण्ड

२०७६ फाल्गुन ७

ताजा नेपाल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका छन् । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्व... थप हेर्नुहोस्

मुलुकको रुपान्तरण जनताको चाहना : राष्ट्रपति भण्डारी

२०७६ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना ... थप हेर्नुहोस्

एआईजी बन्न दौडादौड

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको तीन एआईजी पदका लागि चलेको शक्ति सङ्घर्ष अब उत्कर्षमा पुगेको छ । सरकारकै लापरवाहीका कारण डीआईजीबाट एआईजी नबन्दै आईजीपी बन्नुपर्ने बाध्यता तीन पटक नेपाल प्रहरीले भोगिसक्यो । अहिले सरकारबाट पाँच जन... थप हेर्नुहोस्

प्राधिकरणको फाइनान्स सिस्टममा घोटाला

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । बालुवाटारको शक्तिको आडमा एयरपोर्टको भद्रगोलमाथि थप भद्रगोल चर्काए पनि महाप्रबन्धक देवेन्द्र केसीको टिमलाई कसैले खबरदारी गरेन । सरकारी सम्पत्ति महिनौसम्म कार्यालयको नीति विपरित प्राइवेट बैंकमा दिएर कमिशन खाँदा ... थप हेर्नुहोस्

लक्षुप्रकाशको नयाँ कीर्तिमान

२०७६ फाल्गुन ६

ताजा नेपाल

लक्षुप्रकाश मल्लको ‘म वियोगमा बाँचिरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा सङ्गीत विद्याको १२ वटै शूर प्रयोग गरेर गीत बनाइएको हो । सङ्गीतले नयाँ कीर्तिमान कायम गरेर एभ... थप हेर्नुहोस्

नेपाल लाइफको मोटिभेसन कार्यक्रम

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती ... थप हेर्नुहोस्

प्रभु बैङ्क र एनप्याब्सनबीच सम्झौता

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । प्रभु बैङ्क र सिनामङ्गल, काठमाडौँस्थित निजी क्षेत्रका विद्यालयहरूको छाता सङ्गठन एनप्याब्सनबीच बैङ्किङ कारोबार प्रभु बैङ्कमार्फत् गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैङ्क लिमिटेडको प्रधान कार्यालय... थप हेर्नुहोस्

मेगा बैङ्कलाई दोहा बैङ्कको २ अर्ब

२०७६ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । मेगा बैङ्क नेपाल लिमिटेडले दोहा बैङ्कबाट २ अर्ब रूपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडले कतारको दोहा बैङ्कबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रूपैयाँ) भित्र्य... थप हेर्नुहोस्

पाए महराले सफाइ

२०७६ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नियोजित रुपमा बलात्कार प्रयासको अभियोगमा फसाइएका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । उनले प्रधानमन्त्री केपी ओलीको स्वार्थसँग जोडिएको अमेरिकी सहयोग एमसीसीलाई विधेयकको रुपमा ... थप हेर्नुहोस्