Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

टाइफाइ गर्ने नेताको नाडी छाम्दै ओली

२०८२ आश्विन ७

ताजा नेपाल

काठमाडौं । भदौ २३ गते भएको नरसंहारलाई अन्यत्रै मोडेर आफूलाई पानी माथिको ओभानो देखाउने प्रयासमा छन् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । जेन–जी विद्रोहपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला... थप हेर्नुहोस्

कांग्रेस संस्थापनलाई शेखर गगन समूहको ठूलै धक्का

२०८२ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेतृत्व परिवर्तन गरी काँग्रेसलाई काँग्रेस बनाउने अभियान युवा नेताहरुले थालेका छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थ... थप हेर्नुहोस्

विवादपछि मन्त्री बन्ने सूचीबाट काटियो संगीता मिश्रको नाम

२०८२ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मन्त्री बन्ने सूचीबाट डा संगीता कौशल मिश्रको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। ... थप हेर्नुहोस्

अमेरिकासँग वार्ताका लागि किम तयार

२०८२ आश्विन ६

ताजा नेपाल

प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले आफ्नो आणविक हतियार त्याग्नुपर्ने अडान छाडेमा वार्ताका लागि तयार रहेको बताएका छन्। प्योङयाङमा भएको सर्वोच्च जनसभामा सम्बोधन गर्दै किमले भने, यदि अमेरिकाले हामीलाई निःश... थप हेर्नुहोस्

सुशीलाको सरकारमा जाने यस्ता छन् नयाँ अनुहार

२०८२ आश्विन ५

ताजा नेपाल

काठमाडौँ । विद्रोहको भावना अनुसार राजनीतिक संलग्नता नभएका तर समाजमा चिर परिचित पात्रको खोजी गर्दै सरकार विस्तारको तयारी भइरहेको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७... थप हेर्नुहोस्

न्यायिक जाँचबुझ आयोग बनाउने सरकारको यस्तो छ तयारी

२०८२ आश्विन ५

ताजा नेपाल

कामठाडौं । युवा विद्रोहलाई दमन गर्ने सरकारी रवैयाको छानविन हुने भएको छ । सरकारले जेनजी आन्दोलनको दमन र त्यसैका नाममा भएको विध्वंशको जाँचबुझ गर्न न्यायिक आयोग बनाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस विषयमा गत आइतब... थप हेर्नुहोस्

बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते

२०८२ आश्विन ५

ताजा नेपाल

काठमाडौं । काठमाडौँको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको बस पल्टिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरूले दुर्घटनामा घाइ... थप हेर्नुहोस्

बजार अनुगमन गर्दै काठमाडौं महानगर

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको महानगरले जान... थप हेर्नुहोस्

दशैंका लागि १३ हजार भेडाच्याङ्ग्रा ल्याइँदै

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं । दशैंका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँद... थप हेर्नुहोस्

तुइन खोलाको पहिरो १२ घण्टापछि पन्छाउन थालियो

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी... थप हेर्नुहोस्