Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बैंक/बित्त

सेयर बजारमा २०.१६ अंकको गिरावट, दुई कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा रोकिएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता... थप हेर्नुहोस्

प्राधिकरणकै लापरवाही २ अर्व ४६ करोड कर छली

२०८० आश्विन २५

ताजा नेपाल

काठमाण्डौ । नियामक निकायले चासो नदिदा देशको राजस्व गुम्छ । विद्युत प्राधिकरणले वक्यौता उठाउन नसक्ने, नेपाल टेलिकमको ताल त्यस्तै नागरिक उड्यायन प्राधिकरणको चाल उस्तै विमा प्राधिकरणको गति त्यस्तै हुँदा दूरसंचार प्राधिकरण क... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ७ सय रुपियाँ बढ्यो

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजावी सुन प्... थप हेर्नुहोस्

जगदम्बा स्टिल्सले आईपीओ निष्काशन गर्ने

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ (साधारण शेयर) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डका अध्यक्ष रमेश हमालले जगदम्बाले ल्याएको न... थप हेर्नुहोस्

राष्ट्र बैंकद्वारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स २०२३ जारी गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि गाइडलाइन जारी गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था ... थप हेर्नुहोस्

सिद्धार्थ बैंकले घोषणा गर्यो ४.२१ प्रतिशत नगद लाभांश

२०८० आश्विन २५

ताजा नेपाल

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीहरुका लागि ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आव २०७९÷८० को नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश (करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकक... थप हेर्नुहोस्

शेयर बजारमा ५.१६ अंकको सुधार, पाँच कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१६ अंकले बढेको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८९४.७६ अंकमा उक्लिएको छ । आज ... थप हेर्नुहोस्

सुनको मूल्य सय रुपैयाँले घट्यो, चाँदीको भने स्थिर

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं। बुधबार सुनको मूल्य १०० रुपैयाँले घट्दा चाँदीको भाउ भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला १ लाख ८ हजार ९०० रुपैया... थप हेर्नुहोस्

स्मार्ट र एनसेल एउटै हुने

२०८० आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । दुर संचार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम वक्यौता रकम सिहत नविकरण शुल्क रु २७ अर्व नतिर्दा खारेज भएको लाइसन्स अर्को ठग कम्पनी एनसेललाई भिडाउन सरकार सकृय छ । राज्यले पाउने राजस्व उठाउन नचाहने नयाँ नयाँ प्रा... थप हेर्नुहोस्

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

२०८० आश्विन २४

ताजा नेपाल

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बैंकको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये १० लाख ३२ हजार १३२ जनाले १०... थप हेर्नुहोस्