Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भोटेकोशी बाढीबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री शाह

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकटबारे देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल सुरु गरेका छन्। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत ... थप हेर्नुहोस्

भदौ २३ का घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडिओ सन्देश जारी गर्दै थापाले ... थप हेर्नुहोस्

भदौ २४ को विध्वंस लोकतन्त्र र राष्ट्रिय हितमाथिको ठूलो आक्रमण : ओली

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथिको गम्भीर आक्रमणका रूपमा चित्रण गर्दै हिंसा, अराजकता र दण्डहीनता... थप हेर्नुहोस्

भदौ २४ को विध्वंसबारे निष्पक्ष छानबिन गर्न नेकपाको माग

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलन तथा त्यस क्रममा भदौ २४ गते भएका तोडफोड, आगजनी र विध्वंसका घटनाको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका... थप हेर्नुहोस्

प्रतिनिधिसभामा आज रवि लामिछानेले सम्बोधन गर्ने

२०८३ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने रास्वपाका मुख... थप हेर्नुहोस्

कांग्रेस बैठकमा गगनले भने देउवालाई भेट्न ४ पटक समय माग्दा पनि पाइनँ

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद मिलाउनको लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको ब्रिफिङ गरेका छन्। दुई दिन चलेको केन्द्रीय समिति बैठकमा आफूले देउवाको सचिवालयमार्फत ४ पट... थप हेर्नुहोस्

पैसा थुप्रियो निष्पक्षतामै शंका: सिंहदरबारभित्रै छैन समन्वय ?

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । भोटेकोशी पीडितको नाममा देशी विदेशी दाता र संस्थाको सहयोग ओइरो लागेको छ । निष्ठा, त्याग र बलिदानबाट सत्ताको नेतृत्व गरेका कुम्लेहरूले यस्तो राहतमा पनि लापरबाही भएपछि भुकम्पका बेला नगद भन्दा बढी जिन्सी नै थियो ।... थप हेर्नुहोस्

सिंहदरबार पोलिएको एक वर्ष

२०८३ भाद्र २३

ताजा नेपाल

सबैलाई त्यो थाहा छ जेनजीको नाउमा सिंहदरबार पोल्ने, जेल तोड्नेहरूले नेपालमा शासन गर्दैछन् । यिनले फागुन २१ मा पाएको जनमत पुरानो रिश नयाँ खिस हो । प्रधानमन्त्रीदेखि रवि लामछिाने, डा. स्वर्णिम वाग्ले जस्ताले फूर्ति लगाउनै प... थप हेर्नुहोस्

नेपाललाई सहयोग जुटाउन विदेशी नेताको सक्रियता

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धता जुटाउने प्रयास गरिरहेको छ। पछिल्ला दिनमा अमेरिका, चीन, भारत, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, युरोपेली ... थप हेर्नुहोस्

देउवाको सम्मानजनक बहिर्गमनमा शेखरकाे जोड

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गरी पार्टी एकता कायम गर्न नेता डा. शेखर कोइराला मध्यस्थकर्ताको भूमिकामा सक्रिय हुनुभएको छ। सभापति गगन थापासँग भेटवार्ता गरेको भोलिपल्ट कोइरालाले सोमबार निवर्तमान सभापति श... थप हेर्नुहोस्