Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१३५७ संक्रमित थपिँदा २३ जनाको ज्यान गयो, घटेन मृत्युदर

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि कोरोनाकै कारण दिनदिनै ज्यान गुमाउनेको संख्या भने घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन... थप हेर्नुहोस्

गण्डकी सुन्य लुम्बीनीमा एक अनेत्र निर्णायक

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाण्डौ । माधव नेपालको समाजवादी पार्टी कत्तै सुन्य कत्तै एमालेको बहुमत भत्काउन सक्ने शक्ति बन्न सफल भएको छ । संघिय सरकार सडकमा पुग्यो प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्री भिम आचार्य र अष्टलक्ष्मी शाक्य संकटमा परेका ... थप हेर्नुहोस्

महेश बस्नेतलाई देउवाको चुनौती

२०७८ भाद्र १८

ताजा नेपाल

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बल... थप हेर्नुहोस्

अब पार्टीभित्र गुट र गिरोह समाप्त गर्नुपर्छ : शेखर कोइराला

२०७८ भाद्र १८

ताजा नेपाल

१८ भदौ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचन... थप हेर्नुहोस्

एमसीसीविरुद्ध युवाहरु अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्दै

२०७८ भाद्र १८

ताजा नेपाल

१८ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अ... थप हेर्नुहोस्

नेपाली सेनामा जागिरको अवसर खुल्यो

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं। नेपाली सेनामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो। सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ। यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्तरमृत्यु भएक... थप हेर्नुहोस्

प्रहरीका बडा हाकिम को कहाँ ?

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं । प्रहरीका हाकिमहरुको सरुवा भएको छ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा गरेको छ । एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभाग... थप हेर्नुहोस्

अमेरिकाको बाढीले तीन नेपालीको ज्यान लियो

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं । बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले विकसित मुलुकलाई पनि सताउने गरेको छ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ल... थप हेर्नुहोस्

भारतका अगाडि किन झुक्छ सरकार ?

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं। नेपालका सरकार जतिसुकै हिम्मतीला भने पनि छिमेकी भारतका अगाडि रुझेको बिराले बन्ने गरेका छन् । छिमेकी भारतको अत्याचारमा सरकारहरु लाचार बन्ने गरेको थुप्रै समय भयो । भाषणमा चर्का कुरा गरे पनि छिमेकीका टाङमुनि छिर्ने... थप हेर्नुहोस्

गगन थापाको कित्ता परिवर्तन, रामचन्द्र पक्षमा खुले

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सानेपास्थित पार्टी कार्यालयम... थप हेर्नुहोस्