Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मध्यराति जन्ति बस दुर्घटना, चालकको मृत्यु

२०७८ मंसिर २६

ताजा नेपाल

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ। जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी ६ बदर्पाका राजु तामाङको घटनास्थलमा... थप हेर्नुहोस्

महामन्त्रीका ५ उम्मेदवार भोलिका अध्क्ष्यका दाबेदार

२०७८ मंसिर २६

ताजा नेपाल

उमेरमा तलमाथि भएपनि ६ मध्ये ५ उम्मेदवार मिनेन्द्र, प्रकाशशरण, विश्वप्रकाश, गगन र प्रदीप को प्रतिस्पर्धा महामन्त्री पदका लागि मात्र होइन, कांग्रेसमा भोलिको नेतृत्वका लागि पनि हो । राजनीतिक विश्लेषक उद्धव प्याकरेल भन्छन्, ... थप हेर्नुहोस्

पार्टी सभापतिको दौडबाट पौडेलले हात झिके

२०७८ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । काँग्रेसको जारी महाधिवशेन रोचक मोडमा पुगेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । शनिबार प्रेस विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प... थप हेर्नुहोस्

शेखरको टीममा गगन र मिनेन्द्र

२०७८ मंसिर २५

ताजा नेपाल

काठमाडौं । काँग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतरमा एकता भाँडिने संकेत देखिएको छ । नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गग... थप हेर्नुहोस्

केपी ओली प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा

२०७८ मंसिर २४

ताजा नेपाल

२४ मसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख दलका शीर्ष नेताहरु पनि पुगेका छन् । शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा म... थप हेर्नुहोस्

भारतमै निम्त्याइदै धार्मिक युद्द

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाण्डौ । हिन्दू अतिवादी समूह राष्ट्रिय स्वंय सेवक संघले त्यहाँको प्रहरी प्रशासनलाई भारत वर्षको बन्न नदिने लक्षण देखाएको छ । नेपालको छिमेकी राष्ट्रभारतले सीमा मिच्ने, भारतमा श्रम गरेर नेपाल फकर्ने नेपाली लुट्ने कामलाई ... थप हेर्नुहोस्

त्रिपाठीलाई एमाले नपच्ने

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाण्डौ । चुनाव जित्ने नेकपाको साथ लिएर एमालेको सूर्य चिन्हको उम्मेद्वार बनेका सांसद हृदयस त्रिपाठीले छुट्टै दल खडा गर्ने भएका छन् । सदभावना पार्टीबाट निरन्तर संसद भएका हृदयस त्रिपाठी लोकतान्त्रिक फोरमबाट विद्रोह गरेर ... थप हेर्नुहोस्

बोहोराटारमा पौडेललाई सभापतिको उम्मेदवार बनाउने तयारी

२०७८ मंसिर २४

ताजा नेपाल

यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निरा... थप हेर्नुहोस्

चर्चीत गुण्डा गणेश लामाको पनी काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी

२०७८ मंसिर २४

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनयदर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए । उनी तत्कालिन लोक... थप हेर्नुहोस्

गणेशमानपुत्र सिंह शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गर्ने

२०७८ मंसिर २४

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गर्ने बेलामा शक्ति प्रदर्शन गर्ने भएका छन् । त्यसका लागि उनले आफ्नो सचिवालयमार्फत काठमाडौ उपत्यका भित्रका वडा कमिटीका सदस्यहरुलाई... थप हेर्नुहोस्