Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कांग्रेसले नेता कार्यकर्ता र जनताको भरोसालाइ तोड्नु हुदैन : रामचन्द्र पौडेल

२०७८ भाद्र १७

ताजा नेपाल

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील गरेका छन् । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेस... थप हेर्नुहोस्

पोखरामा पहिरोले घर पुरियो, ३ जनाको मृत्यु

२०७८ भाद्र १७

ताजा नेपाल

पोखरा । लगातारको वर्षापछि देशभर ठूला साना बाढी पहिराले दर्जनौको ज्यान गइसकेको छ । पोखराका विभिन्न स्थानमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ घाइते भएका छन । कास्की प्रहरीका अनुसार बुधबार स... थप हेर्नुहोस्

खोलाले गाडी बगाउँदा चार जनाकोको मृत्यु

२०७८ भाद्र १७

ताजा नेपाल

दाङ । दाङमा बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । दाङको घोराही–३ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बुधबार राति नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहा... थप हेर्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौ। नियामक निकायमा बसेर चलखेल गरेको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदि... थप हेर्नुहोस्

बदनाम पाल्दा प्रहरी नै बदनाम !

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाण्डौ । राजनीति दलको गोटी बन्दा नेपाल प्रहरीले तालिम नगरेका तर निरिक्षक हुने योग्यता पुगेका क्षमता नभएका धसेटा जबर्जस्त बोक्दा बदनाम हुनु परेको छ । प्रदिप शम्सेर जवरालाई राष्ट्रिय अनुसन्धानबाट ३० जना स्थानन्तरण गर्न ... थप हेर्नुहोस्

अब काका ससुराले पनि मिर्गौला दिन पाउँछ : सर्वोच्च

२०७८ भाद्र १६

ताजा नेपाल

१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भ... थप हेर्नुहोस्

ओम्नीको लुटमा अख्तीयारकै संरक्षण !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । कोरोना नियन्त्रणको नाममा गठन भएको इश्वर पोख्रेल नेतृत्वको सिसीएमसीका निर्णय विवादीत बन्दा ओम्नी इन्टरनेशनल प्रा. लिसँग जोडिएका पोख्रेल पूत्र स्वोराज पोख्रेल अहिले बेपत्ता छन् । पिता इश्वरले त्यस बखत सिसीएमसीक... थप हेर्नुहोस्

फेरी अड्कियो मन्त्री परिषद विस्तार !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । अन्तत राजनीति दलहरुले भागवण्डा र स्वार्थ बाहेक नौलो बाटो देखाएनन् । जनताले स्थिरताका लागि नेकपालाई देश चलाउन दिएको जिम्मेवारीलाई ५ वर्ष धान्न नसक्ने केपी ओलीका घुर्कि र धम्की ठूला छन् । जो पार्टीको अध्यक्ष थि... थप हेर्नुहोस्

अध्यक्ष ठाकुर भन्छन् जसपाभन्दा हामी नै बलियो !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बता... थप हेर्नुहोस्

अब विद्यालयमा उपस्थित भएरै पठनपाठन

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ । कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार... थप हेर्नुहोस्