Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जुवा खादबाछ ३८ जना पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका(१० घर भएका ३९ वर्षीय शक... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरे... थप हेर्नुहोस्

साग महिला फुटबल टीमको घोषणा

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने महिला फुटबल टीमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टीमको घोषणा गरेको हुन् । टोलीमा फरवार्डतर्फ सावि... थप हेर्नुहोस्

उपसभामुखको राजीनामा गराउने तयारी

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुखलाई राजीनामा गराउने तयारी थालेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने नेकपाले तयारी गरेको हो । उप... थप हेर्नुहोस्

सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नक्सामा नेपा... थप हेर्नुहोस्

अयोध्याको विवादित भूमि हिन्दूलाई

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । भारतको सर्वोच्च अदालतको अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले विवादित जग्ग... थप हेर्नुहोस्

हुण्डी कारोवारमा संलग्न पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

पर्सा । बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई श्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार सुगौली ब... थप हेर्नुहोस्

जर्जिया पठाई दिन्छु भनी ठग्ने पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका(६ घ... थप हेर्नुहोस्

फरार यादव पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

बारा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त महागढीमाई नगरपालिका-६ मझरिया बस्ने गजानन्द यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७५ कात्तिक ३० गते बिहान महागढीमाई नगरपालिका-६ मझरिया बस्ने २१ वर्षीया किरण देवी यादवलाई ... थप हेर्नुहोस्

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७६ कार्तिक २३

ताजा नेपाल

बारा । वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(२ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा नारायणी अंचल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ ज... थप हेर्नुहोस्