Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अशोक राई नेतृत्वको जसपा दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको ... थप हेर्नुहोस्

गण्डकीको सत्ता किचलो बढ्यो

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ म... थप हेर्नुहोस्

प्रचण्ड सरकारको सुरक्षाका लागि जसपाको विभाजन

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ। आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ। संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नव... थप हेर्नुहोस्

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रद... थप हेर्नुहोस्

तपाईंले डिभी चिठ्ठाको नतिजा हेर्नुभयो ?

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा डिभी २०२५ को नतिजा आएको छ। शनिबार राति ९ः४५ बजे डिभीको नतिजा सार्वजनिक भएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने ... थप हेर्नुहोस्

जयशंकरले भने, सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ। सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ। भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलाम... थप हेर्नुहोस्

गण्डकीमा आज विश्वासको मत

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्। गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ। चैत २५ गते मुख्यमन्त्री पदमा नि... थप हेर्नुहोस्

अनुमति नलिइ सञ्चालन भइरहेका अस्पताल र क्लिनिकलाई कारबाही गर्ने चेतावनी

२०८१ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अ... थप हेर्नुहोस्

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ

२०८१ बैशाख २२

ताजा नेपाल

नवलपरासी। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उ... थप हेर्नुहोस्

वेस्ट इन्डिजविरुद्ध आज नेपालले अन्तिम खेल खेल्दै

२०८१ बैशाख २२

ताजा नेपाल

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल ... थप हेर्नुहोस्